
अब्देल फतह अल-सिसी, मिश्र को अब्देल फतेह अल-सिसी, मिस्रको १६ औँ राष्ट्रपति हुन् । २ जून, २०१८ मा उनले मिस्र इजिप्टको राष्ट्रपतिको रूपमा आफ्नो दोश्रो कार्यकालको शपथ ग्रहण गरेका थिए । उनी मार्च, २०१८ मा भएको राष्ट्रपति चुनावमा लगभग ९७ प्रतिशत मतबाट निर्वाचित भएका थिए । यस पूर्व उनी वर्ष २०१४ मा देशको राष्ट्रपति बनेका थिए ।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- Chairperson of the African Union (10 फेब्रुअरी 2019 – 10 फेब्रुअरी 2020)
- President of Egypt (देखि 8 जुन 2014)
- Defense Minister (12 अगस्ट 2012 – 26 मार्च 2014)
- president
पुरस्कार wd
- Order of the Nile
- King Abdulaziz Medal
- Kuwait Liberation Medal
- Kuwait Liberation Medal
- Grand Collar of the Order of Prince Henry
- Order of the Friendship of Peoples (2019)
- Grand Cross of the National Order of Merit (Guinea) (2019)
- Order of the Republic
- Order of Merit
- Order of the Virtues
- Order of Prince Henry
- Order of Mubarak the Great
- National Order of Merit
- Order of Makarios III
- National Order of the Ivory Coast
स्रोतहरू
- Wikipedia (English): Abdel Fattah el-Sisi · CC BY-SA 4.0
- Wikipedia (Nepali): अब्देल फतेह अल-सिसी · CC BY-SA 4.0
- Wikidata item Q307871 · CC0 1.0
- Image: AbdelFattah Elsisi (cropped).jpg by Ministry of Communications and Information Technology in Egypt (CC BY 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अब्देल फतेह अल-सिसी". DigiNepal. Last updated 19 October 2026. https://diginpl.com/people/abdel-fattah-el-sisi?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अब्देल फतेह अल-सिसी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: AbdelFattah Elsisi (cropped).jpg — Ministry of Communications and Information Technology in Egypt, CC BY 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्