
चौधौं दलाई लामा
14th Dalai Lama
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
तेन्जिङ ग्यात्सो चौधौँ दलाई लामा आध्यात्मिक गुरू हुन्। उनको जन्म ६ जुलाई, १९३५को उत्तर-पूर्वी तिब्बतको ताकस्तेर क्षेत्रमा येओमान परिवारमा भएको थियो। दुइ वर्षको उमेरमा बालक ल्हामो धोण्डुपको पहिचान १३औं दलाई लामा थुप्तेन ग्यात्सोको अवतारको रूपमा गरियो। दलाई लामा एक मंगोलियाई पदवी हो जसको मतलब हुन्छ ज्ञानको महासागर र दलाई लामाको वंशज करूणा, अवलोकेतेश्वरको बुद्धको गुणहरूको साक्षात रूप भएको मानिन्छन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- दलाइ लामा (देखि 22 फेब्रुअरी 1940)
- National People's Congress deputy
पुरस्कार wd
- शान्तिमा नोबेल पुरस्कार (1989)
- honorary Canadian citizenship (2006)
- रमन म्याग्सेसे पुरस्कार (1959)
- Erik Bye's Memorial Prize (2013)
- Templeton Prize
- Four Freedoms Award – Freedom Medal (1994)
- Philadelphia Liberty Medal
- James Parks Morton Interfaith Award
- Peace Prize of Hesse (2005)
- Congressional Gold Medal
- Dr. Leopold Lucas Prize (1988)
- honorary citizen of Warsaw (2015)
- honorary citizen of Rome (2009)
- honorary citizen of Budapest (2010)
- Order of the White Lotus
स्रोतहरू
- Wikipedia (English): 14th Dalai Lama · CC BY-SA 4.0
- Wikipedia (Nepali): चौधौं दलाई लामा · CC BY-SA 4.0
- Wikidata item Q17293 · CC0 1.0
- Image: The Dalai Lama in 2012.jpg by Christopher Michel (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चौधौं दलाई लामा". DigiNepal. Last updated 10 November 2026. https://diginpl.com/people/14th-dalai-lama?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख चौधौं दलाई लामा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: The Dalai Lama in 2012.jpg — Christopher Michel, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
10th Dalai Lama
11th Dalai Lama
7th Dalai Lama
8th Dalai Lama
9th Dalai Lama
4th Dalai Lama
सि जिनपिङ
चाउ एन लाइ
जियाङ जेमिन
लिउ शाओकी
Li Peng
Dong Biwu