काठमाडौँ उपत्यकासहित २४ जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान अनुसार आज देशका हिमाली तथा पहाडी भू-भागका २४ भन्दा बढी जिल्ला र आसपास भएर बहने स-साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ। अविरल वर्षाका कारण नदीको सतह बढेर आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिम रहने भएकाले नदी तटीय…
Office of the Prime Minister and Council of Ministers