सरोकारवाला र सर्वसाधारणको लागि राय माग गरिएको सम्बन्धमा
१२ असोज २०८३12 Asoj 20832 PDF
Ministry of Science, Technology and Innovation
More from this departmentविज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार गरिएको छ । प्रस्तुत विधेयकको मस्यौदा उपर विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम विधेयक तर्जुमा गर्नुको कारण र त्यसले पार्नेप्रभावका सम्बन्धमा सम्वन्धित सरोकारवाला सबै र सर्वसाधारणको रायको लागि प्रकाशन गरिएको हुँदा सो मस्यौदा उपर तपसिलमा उल्लिखित ढाँचामा Email: legal@mosti.gov.np र mahabir.pun@mosti.gov.np ठेगानामा ७ (सात) दिन भित्र आफ्नो राय तथा सुझाव प्रतिक्रिया उपलब्ध गराइदिनु हुन सरोकारवाला सबै र सर्वसाधारण समक्ष सादर अनुरोध छ ।



























Attachments
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.

