रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #37
१५ असोज २०८३15 Asoj 20833 images
Ministry of Health and Food Safety
More from this departmentरसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली परिचालन, पोषण, मातृ तथा नवजात स्वास्थ्य र मनोसामाजिक सहयोगलगायतका कार्यहरू निरन्तर सञ्चालन भइरहेका छन्।
मिति: १५ असोज २०८३ (१ अक्टोबर २०२६)
Situation Report #३७
Attachments
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.


