Official update

कसुरजन्य सम्पत्ति तथा साधनको रोक्का, नियन्त्रण र जफत सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सर्वसाधारणको रायको लागि प्रकाशन

२ असोज २०८३2 Asoj 20831 PDF

Issued by

Ministry of Home Affairs

More from this department

कसुरजन्य सम्पत्ति तथा साधनको रोक्का, नियन्त्रण र जफत सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सर्वसाधारणको रायको लागि प्रकाशन

कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफत स...म्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-.pdf

OpenDownload
Page 1 of 14: कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफत स...म्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-.pdf
1 / 14
Page 2 of 14: कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफत स...म्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-.pdf
2 / 14
Page 3 of 14: कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफत स...म्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-.pdf
3 / 14
Page 4 of 14: कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफत स...म्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-.pdf
4 / 14
Page 5 of 14: कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफत स...म्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-.pdf
5 / 14
Page 6 of 14: कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफत स...म्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-.pdf
6 / 14
Page 7 of 14: कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफत स...म्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-.pdf
7 / 14
Page 8 of 14: कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफत स...म्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-.pdf
8 / 14
Page 9 of 14: कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफत स...म्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-.pdf
9 / 14
Page 10 of 14: कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफत स...म्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-.pdf
10 / 14
Page 11 of 14: कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफत स...म्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-.pdf
11 / 14
Page 12 of 14: कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफत स...म्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-.pdf
12 / 14
Page 13 of 14: कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफत स...म्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-.pdf
13 / 14
Page 14 of 14: कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफत स...म्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-.pdf
14 / 14

Attachments

  • कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफत स...म्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-.pdfPDF · 569 KBOpenDownload

Text extracted from the PDF

This text was extracted from the attached PDF by machine and may contain errors. The attached PDF is the authoritative version.

कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफत स...म्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-.pdf
मस्यौदा 1 मस्यौदा कसूरजन्य सम्पत्ति तथा साधानको रोक्का, ननयन्रण र जफत सम्बन्धी केही नेपाल ऐनलाई सं शोधन गनन बनेको विधेयक प्रस्तािनााः कसूरजन्य सम्पत्ति तथा साधनको रोक्का, ननयन्रण र जफत गने कायनलाई व्यित्तस्थत गनन केही नेपाल ऐनलाई सं शोधन गनन िाञ्छनीय भएकोले, सङ्घीय सं सदले यो ऐन बनाएको छ। १. सं त्तिप्त नाम र प्रारम्भाः (१) यस ऐनको नाम “कसूरजन्य सम्पत्ति तथा साधनको रोक्का, ननयन्रण र जफत सम्बन्धी केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०८२” रहे को छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ। २. प्राचीन स्मारक सं रिण ऐन, २०१३ मा सं शोधन : प्राचीन स्मारक सं रिण ऐन, २०१३ को दफा १३ को उपदफा (५) पनछ दे हायको उपदफा (५क) थवपएको छाः- “(५क) उपदफा (५) बमोत्तजम गररने जफत र त्यसरी जफत भएको सम्पत्तिको व्यिस्थापन कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम गनुन पनेछ।” ३. जलचर सं रिण ऐन, २०१७ मा सं शोधन : जलचर सं रिण ऐन, २०१७ को दफा १० को सट्टा दे हायको दफा १० रात्तिएको छाः“१०. कसूरजन्य सम्पत्ति तथा साधनसम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेाः दे हाय बमोत्तजम गररने कब्जा िा जफत र त्यसरी कब्जा िा जफत गररएका सम्पत्ति िा साधनको व्यिस्थापन कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम गनुन पनेछाः- ४. (क) दफा ८ को उपदफा (४) बमोत्तजम गररने जफत, (ि) दफा १२ बमोत्तजम गररने कब्जा।” हातहनतयार िरिजाना ऐन, २०१९ मा सं शोधन : हातहनतयार िरिजाना ऐन, २०१९ को दफा १६ को सट्टा दे हायको दफा १६ रात्तिएको छाः“१६. जफत गने : (१) कुनै व्यत्तिले हातहनतयार िरिजाना सम्बन्धी कसूर गरे को सावित भएमा मुद्दा हे ने अनधकारीले ननजसँग भएको कसूरसँग सम्बत्तन्धत सबै िा कुनै हातहनतयार िा त्यसको िरिजाना िा त्यसको सम्बन्धमा प्रयोग भएको सिारी, जन्तु, बाकस िा थैली जफत गनन सक्नेछ। (२) उपदफा (१) बमोत्तजम गररने जफत र त्यसरी जफत भएको सम्पत्तिको व्यिस्थापन कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम गनुन पनेछ।” 2 मस्यौदा ५. विदे शी विननमय (ननयनमत गने) ऐन, २०१९ मा सं शोधन : विदे शी विननमय (ननयनमत गने) ऐन, २०१९ को,- (१) दफा ११ज. को सट्टा दे हाएको दफा ११ज. रात्तिएको छाः“११ज. विदे शी विननमय तथा नलितको कब्जााः यस ऐन बमोत्तजम विदे शी विननमय तथा सोसँग सम्बत्तन्धत नलितको कब्जा र सोको व्यिस्थापन कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम गनुन पनेछ।” (२) दफा ११झ. त्तझवकएको छ। (३) दफा १७ को उपदफा (१२) पनछ दे हायको उपदफा (१३) थवपएको छाः“(१३) उपदफा (१) बमोत्तजम जफत भएको विदे शी विननमयको व्यिस्थापन कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम गनुन पनेछ।” ६. त्तचट्ठा ऐन, २०२५ मा सं शोधन : त्तचट्ठा ऐन, २०२५ को दफा ७ पनछ दे हायको दफा ७क. थवपएको छाः- “७क. कसूरजन्य सम्पत्ति तथा साधनसम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेाः दे हाय बमोत्तजम गररने कब्जा िा जफत र त्यसरी कब्जा िा जफत गररएका कसूरजन्य सम्पत्ति तथा साधनको व्यिस्थापन कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम गनुन पनेछाः- ७. (क) दफा ५ बमोत्तजम कब्जामा नलएका कसूर सम्बन्धी िस्तुहरु, (ि) दफा ७ बमोत्तजम जफत भएको नबगो।” स्टाण्डडन नाप र तौल ऐन, २०२५ मा सं शोधन : स्टाण्डडन नाप र तौल ऐन, २०२५ को दफा ३२ पनछ दे हायको दफा ३२क. थवपएको छाः- “३२क. कसूरजन्य सम्पत्ति तथा साधनसम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेाः दे हाय बमोत्तजम गररने ननयन्रण िा जफत र त्यसरी ननयन्रण िा जफत गररएका सम्पत्ति तथा साधनको व्यिस्थापन कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम गनुन पनेछाः(क) दफा १९क. को उपदफा (३) बमोत्तजम हुने जफत, (ि) दफा २३क. को उपदफा (१) बमोत्तजम गररने ननयन्रण िा जफत।” 3 मस्यौदा ८. राविय ननकुञ्ज तथा िन्यजन्तु सं रिण ऐन, २०२९ मा सं शोधन : राविय ननकुञ्ज तथा िन्यजन्तु सं रिण ऐन, २०२९ को दफा २८ पनछ दे हायको दफा २८क. थवपएको छाः- “२८क. कसूरजन्य सम्पत्ति तथा साधनसम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेाः दफा २८ बमोत्तजम गररने अपराधनसत सम्बत्तन्धत िस्तुको जफत र त्यसरी जफत भएका िस्तु मध्ये आिेटोपहार बाहे क अन्य िस्तुको व्यिस्थापन कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेछ।” ९. मददरा ऐन, २०३1 मा सं शोधन : मददरा ऐन, २०३1 को दफा १३ पनछ दे हायको दफा १३क. थवपएको छाः- "१३क. वििरण पठाउनु पने : विभागले दे हाय बमोत्तजमको वििरण कसूरजन्य सम्पत्ति रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम स्थावपत विभागलाई त्यस्तो कायन भए गरे को सात ददननभर उपलब्ध गराउनु पनेछाः- १०. (क) दफा १२ र १३ बमोत्तजम जफत गरे को सम्पत्ति तथा साधनको (ि) िण्ड (क) बमोत्तजम जफत भएको सम्पत्ति िा साधन नललाम वििरण, गरे कोमा सोको वििरण।" कालोबजार तथा केही अन्य सामात्तजक अपराध तथा सजाय ऐन, २०३२ मा सं शोधन: कालोबजार तथा केही अन्य सामात्तजक अपराध तथा सजाय ऐन, २०३२ को दफा १८ को सट्टा दे हायको दफा १८ रात्तिएको छाः“१८. कसूरजन्य सम्पत्ति तथा साधनसम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेाः दे हाय बमोत्तजम गररने कब्जा िा जफत र त्यसरी कब्जा िा जफत गररएका सम्पत्ति िा साधनको व्यिस्थापन कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम गनुनपनेछाः- ११. (क) दफा २ बमोत्तजम गररने मालिस्तु िा रकमको जफत, (ि) दफा १३ को उपदफा (४) बमोत्तजम गररने अपराधनसत सम्बत्तन्धत मालिस्तु, सिारी साधन, कागजात िा नगदको कब्जा।” लागू औषध (ननयन्रण) ऐन, २०३३ मा सं शोधन : लागू औषध (ननयन्रण) ऐन, २०३३ को दफा १८क. पनछ दे हाएको दफा १८क१. थवपएको छाः- “१८१क१. कसूरजन्य सम्पत्ति तथा साधनसम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेाः यस ऐनमा अन्यर जुनसुकै कुरा लेत्तिएको भए तापनन दे हाय बमोत्तजमको 4 मस्यौदा कारबाही गदान कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम गनुन पनेछाः(क) दफा ८ बमोत्तजमको कब्जा, (ि) दफा ८क. र १८क. बमोत्तजम रकम िा सम्पत्तिको रोक्का, (ग) दफा १५, १८ र १८क. बमोत्तजमको जफत, (घ) िण्ड (ग) बमोत्तजम जफत भएको सम्पत्ति तथा साधनको व्यिस्थापन।” १२. सामात्तजक व्यिहार (सुधार) ऐन, २०३३ मा सं शोधन : सामात्तजक व्यिहार (सुधार) ऐन, २०३३ को दफा २० पनछ दे हायको दफा २०क. थवपएको छाः- “२०क. कसूरजन्य सम्पत्ति तथा साधन सम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेाः यस ऐन बमोत्तजम जफत हुने नबगोको व्यिस्थापन कसूरजन्य सम्पत्ति तथा रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेछ। (आिश्यक नरहे को होवक कसूरजन्य ऐनमा नबगोको विषय रािेर अन्यरबाट हटाउँ दा हुन्छ वक?) १३. नेपाल गुणस्तर (प्रमाण–त्तचन्ह) ऐन, २०३७ मा सं शोधन : नेपाल गुणस्तर (प्रमाण–त्तचन्ह) ऐन, २०३७ को दफा १३ पनछ दे हायको दफा १३क. थवपएको छाः“१३क. जफत भएको पदाथनहरूको व्यिस्थापनाः दफा १३ को उपदफा (६) बमोत्तजम हुने पदाथनहरूको जफत तथा त्यसरी जफत भएको पदाथनहरूको व्यिस्थापन कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेछ।” १४. भू तथा जलाधार सं रिण ऐन, २०३९ मा सं शोधन : भू तथा जलाधार सं रिण ऐन, २०३९ को दफा २१ पनछ दे हाएको दफा २१क. थवपएको छाः“२१क. कसूरजन्य सम्पत्ति तथा साधनसम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेाः दे हाय बमोत्तजम गररने कब्जा िा जफत र त्यसरी कब्जा िा जफत गररएका सम्पत्ति िा साधनको व्यिस्थापन कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम गनुनपनेछाः(क) दफा २० बमोत्तजम गररने कब्जा, (ि) दफा २१ को उपदफा (५) बमोत्तजम हुने जफत।” 5 मस्यौदा १५. अत्त तयार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ मा सं शोधन : अत्तततयार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ि. को सट्टा दे हायको दफा ३१ि. रात्तिएको छाः- “३१ि. कसूरजन्य सम्पत्ति तथा साधनसम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेाः (१) यस ऐनमा अन्यर जुनसुकै कुरा लेत्तिएको भए तापनन दे हाय बमोत्तजमको कारबाही गदान कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम गनुन पनेछाः(क) यस ऐन अन्तगनत सजाय हुने कसूरको सम्बन्धमा गररने मालिस्तुको (ि) दफा २९ि. बमोत्तजम सम्पत्तिको जफत, (ग) िण्ड (क) र (ि) बमोत्तजम कब्जा िा जफत भएको मालिस्तु िा कब्जा, सम्पत्तिको व्यिस्थापन। (२) दफा २३क. र २९ग. बमोत्तजम कारोबार, िाता िा सम्पत्तिको रोक्का, रात्तिएकोमा त्यसरी रोक्का रात्तिएको कारोबार, िाता र सम्पत्तिको वििरण आयोगले कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम स्थावपत विभागलाई त्यसरी रोक्का रात्तिएको सात ददननभर उपलब्ध गराउनु पनेछ।” १६. सिारी तथा यातायात व्यिस्था ऐन, २०४९ मा सं शोधन : सिारी तथा यातायात व्यिस्था ऐन, २०४९ को दफा १६० पनछ दे हाएको दफा १६०क. थवपएको छाः- “१६०क. कसूरजन्य सम्पत्ति तथा साधनसम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेाः दफा १६० को उपदफा (१) बमोत्तजम गररने सिारीको जफत तथा त्यसरी जफत भएका सिारीको व्यिस्थापन कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेछ। १७. राजस्ि च ुहािट (अनुसन्धान तथा ननयन्रण) ऐन, २०५२ मा सं शोधन : राजस्ि च ुहािट (अनुसन्धान तथा ननयन्रण) ऐन, २०५२ को,(१) दफा ३२ त्तझवकएको छ। (२) दफा ३३ को उपदफा (२) त्तझवकएको छ। (३) दफा ३३ पनछ दे हायको दफा ३३क. थवपएको छाः- 6 मस्यौदा “३३क. कसूरजन्य सम्पत्ति तथा साधनसम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनाःे यस ऐनमा अन्यर जुनसुकै कुरा लेत्तिएको भए तापनन दे हाय बमोत्तजमको कारबाही गदान कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम गनुन पनेछाः(क) यस ऐन अन्तगनत सजाय हुने कसूरको सम्बन्धमा गररने मालिस्तुको (ि) दफा ३३ बमोत्तजम हुने जफत, (ग) िण्ड (क) बमोत्तजम कब्जा िा ननयन्रणमा नलइएका तथा िण्ड कब्जा िा ननयन्रण तथा सम्पत्तिको रोक्का, (ि) बमोत्तजम व्यिस्थापन।” १८. जफत गररएका सम्पत्ति तथा साधनको अन्ताः शुल्क ऐन, २०५८ मा सं शोधन : अन्ताः शुल्क ऐन, २०५८ को दफा २१ पनछ दे हायको दफा २१क. थवपएको छाः- "२१क. वििरण पठाउनु पने : विभागले दे हाय बमोत्तजमको वििरण कसूरजन्य सम्पत्ति रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम स्थावपत विभागलाई त्यस्तो कारबाही भए गरे को सात ददननभर उपलब्ध गराउनु पनेछाः- १९. (क) यस ऐन अन्तगनत सजाय हुने कसूरको सम्बन्धमा कब्जा गररएका (ि) दफा १६ बमोत्तजम जफत गरे को सम्पत्ति तथा साधनको वििरण, (ग) िण्ड १७ बमोत्तजम िस्तुहरू नललाम गरे कोमा सोको वििरण।" िस्तुहरूको तथा सम्पत्तिको रोक्काको वििरण, नेपाल राि बैङ्क ऐन, २०५८ मा सं शोधन : नेपाल राि बैङ्क ऐन, २०५८ को दफा ९६ को उपदफा (४) पनछ दे हायको उपदफा (५) थवपएको छाः- “(९) यस दफा बमोत्तजम जफत हुने नबगोको व्यिस्थापन कसूरजन्य सम्पत्ति रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेछ।” २०. प्रनतनलवप अनधकार ऐन, २०५९ मा सं शोधन : प्रनतनलवप अनधकार ऐन, २०५९ को दफा २९ पनछ दफा २९क. थवपएको छाः- “२८क. कसूरजन्य सम्पत्ति सम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेाः दे हाय बमोत्तजम गररने जफत तथा त्यसरी जफत भएका सामाग्री तथा प्रनतनलवपहरूको व्यिस्थापन कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम गनुन पनेछाः(क) दफा २७ को उपदफा (१) बमोत्तजम जफत हुने सामाग्री, 7 मस्यौदा (ि) २१. दफा २८ बमोत्तजम जफत हुने प्रनतनलवपहरू।” विद्युतीय (इले क्रोननक) कारोबार ऐन, २०६३ मा सं शोधन : विद्युतीय (इलेक्रोननक) कारोबार ऐन, २०६३ को दफा ५६ को सट्टा दे हायको दफा ५६ रात्तिएको छाः“५६. जफत गनेाः (१) यस ऐन बमोत्तजम कम्प्युटर सम्बन्धी कसूर ठहने कुनै कसूर गनन प्रयोग गररएको कुनै पनन कम्प्युटर, कम्प्युटर प्रणाली, फ्लपी, कम्प्याक्ट नडक्स, टे प ड्राइभ, सफ्टिेयर िा अन्य सहायक उपकरणहरु जफत गररनेछ। (२) उपदफा (१) बमोत्तजम गररने जफत र त्यसरी जफत गररएका उपकरणहरूको व्यिस्थापन कसूरजन्य सम्पत्ति रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम गररनेछ।” २२. मानि बेचनबिन तथा ओसारपसार (ननयन्रण) ऐन, २०६४ मा सं शोधन : मानि बेचनबिन तथा ओसारपसार (ननयन्रण) ऐन, २०६४ को दफा १८ पनछ दे हायको दफा १८क. थवपएको छाः“१८क. कसूरजन्य सम्पत्ति तथा साधनसम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेाः दे हाय बमोत्तजम गररने कब्जा िा जफत र त्यसरी कब्जा िा जफत गररएका सम्पत्ति िा साधनको व्यिस्थापन कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम गनुनपनेछाः- २३. (क) दफा ७ बमोत्तजम गररने कब्जा, (ि) दफा १८ बमोत्तजम हुने जफत।” सम्पत्ति शुद्धीकरण (मनी लाउन्डररङ्ग) ननिारण ऐन, २०६४ मा सं शोधन : सम्पत्ति शुद्धीकरण (मनी लाउन्डररङ्ग) ननिारण ऐन, २०६४ को दफा ३५झ. पनछ दे हायको दफा ३५ञ. थवपएको छाः“३५ञ. कसूरजन्य सम्पत्ति तथा साधनसम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेाः यस ऐन बमोत्तजम रोक्का रात्तिएको, ननयन्रणमा नलइएको िा जफत भएको सम्पत्ति तथा साधनको अनभलेि तथा व्यिस्थापन कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम गनुन पनेछ।” २४. सूनतनजन्य पदाथन (ननयन्रण र ननयमन गने) ऐन, २०६८ मा सं शोधन : सूनतनजन्य पदाथन (ननयन्रण र ननयमन गने) ऐन, २०६८ को दफा २१ को उपदफा (२) पनछ दे हायको उपदफा (३) थवपएको छाः- “(३) यस दफा बमोत्तजम नष्ट गररएको सूनतनजन्य पदाथनको वििरण मुद्दा हे ने अनधकारीले कसूरजन्य सम्पत्ति रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम स्थावपत विभागलाई सात ददननभर उपलब्ध गराउनु पनेछ।” 8 मस्यौदा २५. सङ्गदठत अपराध ननिारण ऐन, २०७० मा सं शोधनाः सङ्गदठत अपराध ननिारण ऐन, २०७० को,(१) दफा १५ र १६ को सट्टा दे हायका दफा १५ र १६ रात्तिएका छन्:“१५. सम्पत्ति रोक्का रातन सवकनेाः सङ्गदठत अपराध गरे को आरोप लागेको व्यत्तिले त्यस्तो अपराधबाट प्राप्त गरे को सम्पत्ति कसैलाई हस्तान्तरण गनन िा नबक्री वितरण गनन िा कुनै उपायले लुकाउन िा पररितन गनन सक्छ भनी विश्वास गनुन पने मानानसब कारण भएमा अनुसन्धान अनधकारीले त्यस्तो सम्पत्ति रोक्का रातन सक्नेछ। १६. कारोबारको वििरण माग्न िा कारोबार िा िाता रोक्का रातन सवकने: (१) प्रचनलत कानूनमा जुनसुकै कूरा लेत्तिएको भए तापनन सङ्गदठत अपराधको अनुसन्धानबाट सो अपराधको आरोप लागेको व्यत्ति िा ननजको पररिारको कुनै सदस्य िा सो अपराधमा सं लग्न भएको छ भनी विश्वास गनुन पने माननसब कारण भएको कुनै व्यत्तिको कुनै बैङ्क िा वििीय सं स्थामा कुनै कारोबार भएको िा िाता रहे को दे त्तिएमा अनुसन्धान अनधकारीले िाता रोक्का रातन आदे श ददन सक्नेछ।” (२) दफा ५१ को सट्टा दे हायको दफा ५१ रात्तिएको छ:“५१. सम्पनत िा साधन जफत हुनेाः सङ्गदठत अपराध गनन प्रयोग भएको उपकरण, िस्तु िा साधन र सङ्गदठत अपराध गरी प्राप्त गरे को सम्पत्ति जफत हुनेछ।” (३) दफा ५१ पनछ दे हायको दफा ५१क. थवपएको छाः“५१क. कसूरजन्य सम्पत्ति तथा साधनसम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेाः यस ऐनमा अन्यर जुनसुकै कुरा लेत्तिएको भए तापनन दे हाय बमोत्तजमको कारबाही गदान कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम गनुन पनेछाः- (क) दफा १५ र १६ बमोत्तजम सम्पत्ति, कारोबार िा िाता रोक्का, (ि) दफा ५२ को उपदफा (१) को िण्ड (ि) बमोत्तजम सम्पत्तिको रोक्का, (ग) दफा ५१ बमोत्तजम सम्पत्ति िा साधनको जफत, (घ) िण्ड (ग) बमोत्तजम जफत भएको सम्पत्ति तथा साधनको व्यिस्थापन।” 9 मस्यौदा २६. कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, ननयन्रण र जफत) ऐन, २०७० मा सं शोधन : कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, ननयन्रण र जफत) ऐन, २०७० को,(१) दफा ५ को,(क) उपदफा (२) को सट्टा दे हायको उपदफा (२) रात्तिएको छाः“(२). दशीको रूपमा पेस भएको सम्पनत िा साधन अदालतमा मुद्दा दायर गदान विभाग िा त्तजल्ला प्रशासन कायनलयमा पठाउन अनभयोगपर िा आरोपपरमा मागदािी गनुन पनेछ। यसरी अदालतमा दशीको रुपमा पेस भएको सम्पत्ति िा साधन उपर अदालतले आदे श ददएमा त्यस्तो सम्पत्ति िा साधन समेत विभाग िा सम्बत्तन्धत त्तजल्ला प्रशासन कायानलयमा बुझाउनु पनेछ।” (ि) उपदफा (२) पनछ दे हायका उपदफा (३) र (४) थवपएका छन्:अनुसन्धान “(३). यस दफामा जुनसुकै कुरा लेत्तिएको भए तापनन कसूरको तथा तहवककातको नसलनसलामा ननयन्रणमा नलइएका हातहनतयार, विष्फोटक पदाथन, पुरातात्तत्िक सम्पदा तथा साधनहरु, चौपाया, बन्यजन्तु, आिेटोपहार अनुसन्धान अनधकारीले विभाग िा त्तजल्ला प्रशासन कायानलयमा जानकारी ददई प्रचनलत कानून बमोत्तजम सम्बत्तन्धत ननकायमा सुरत्तित रातन र सोको व्यिस्थापनको लानग पठाउन सक्नेछ। (४) उपदफा (३) बमोत्तजमको सम्पत्ति िा साधन सुरत्तित राख्न िा अदालतको आदे श िा फैसलाबाट जफत हुन ु अगािै िा जफत भए पश्चात विभाग िा त्तजल्ला प्रशासन कायानलयले सो को व्यिस्थापन गने कायनको लानग सम्बत्तन्धत ननकायलाई आिश्यक ननदे शन ददन सक्नेछ। यसरी ददइएको ननदे शनको पालना गनुन सम्बत्तन्धत ननकायको कतनव्य हुनछ े ।” (२) दफा ८ मा रहे का “कागजातहरु त्यस्तो सम्पत्ति िा साधन” भन्ने शब्दहरूको सट्टा “कागजातहरु कसूरको अनुसन्धानसँग सम्बत्तन्धत जानकारी, रोक्का तथा ननयन्रण सम्बन्धी वििरणको गोपननयता कायम रात्ति त्यस्तो सम्पत्ति िा साधन” (३) दफा १७ को उपदफा (१) पनछ दे हायको उपदफा (१क) थवपएको छाः“(१क) उपदफा (१) मा जुनसुकै कुरा लेत्तिएको भए तापनन अदालतबाट जफत हुने ठहर भएको नबगो, विदे शी रकम, विननमेय अनधकारपर, सेयर, बण्ड, अभौनतक मुद्रा (वक्रप्टो करे न्सी) ऐनको दफा २२ बमोत्तजमको कोषमा दात्तिला गनन बाधा पने छै न।” (४) दफा १८ को,10 मस्यौदा (क) उपदफा (४) को सट्टा दे हायको उपदफा (४) रात्तिएको छाः“(४) त्तजल्ला प्रशासन कायानलयबाट नललाम नबक्री गररने सम्पनत िा साधनको मूल्याङ्कन गनन प्रत्येक त्तजल्लामा दे हाय बमोत्तजमको एक मूल्याङ्कन सनमनत रहनेछ: (क) प्रमुि त्तजल्ला अनधकारी -सं योजक (ि) त्तजल्ला न्यायानधििा, त्तजल्ला सरकारी िवकल कायानलय -सदस्य (ग) तहनसलदार, त्तजल्ला अदालत -सदस्य (घ) प्रमुि, कोष तथा लेिा ननयन्रक कायानलय -सदस्य (ङ) सहायक प्रमुि त्तजल्ला अनधकारी - सदस्य सत्तचि” (ि) उपदफा (६) मा रहे का “मूल्याङ्कन गदान सम्बत्तन्धत” भन्ने शब्दहरूको सट्टा “मूल्याङ्कन गदान उपनसनमनत गठन गनन िा सम्बत्तन्धत” भन्ने शब्दहरू रात्तिएका छन्। (५) दफा १९ पनछ दे हायको दफा १९क. थवपएको छाः“१९क. घर जग्गाको मूल्याङ्कन गने आधाराः (१) यस ऐन बमोत्तजम घर िा जग्गाको मूल्याङ्कन गदान दे हाय बमोत्तजमको मूल्याङ्कन रकम नलई सो को औसतका आधारमा मूल्याङ्कन रकम ननधानरण गररनेछ:(क) घर जग्गा भएको स्थानीय तहको िडा र मालपोत कायानलयले ननधानरण गरे को चालू आनथनक िषनको दररे टलाई चालीस प्रनतशत आधार नलई, (ि) सम्बत्तन्धत स्थानीय तहमा रहे को कुनै सरकारी बैङ्कले चालू आनथनक िषनमा कजान प्रिाहको नसलनसलामा मूल्याङ्कन गरे को मूल्यलाई साठी प्रनतशत आधार नलई। तर, स्थानीय तहमा सरकारी बैङ्क नभए नेपाल राि बैङ्कबाट मान्यता प्राप्त क िगनको बात्तणज्य बैङ्कले कजान प्रिाहको नसलनसलामा ननधानरण गरे को मूल्य नलई मूल्याङ्कन गनुन पनेछ। (ग) िण्ड (ि) बमोत्तजमको वििरण प्राप्त हुन नसकेमा सम्बत्तन्धत स्थानीय तहको दुई जना जनप्रनतनननध र स्थानीय तीन जना 11 मस्यौदा िानसन्दाबाट पंचकृत मुल्य कायम गरी सो मूल्यलाई साठी प्रनतशत कायम आधार नलनु सवकनेछ। (घ) घर लगायत अन्य सं रचनाको मूल्याङ्कन गदान सम्बत्तन्धत प्रािनधकले ननधानरण गरे को मूल्य। हुनेछ।” (२) घर जग्गाको मूल्याङ्कन सम्बन्धी अन्य व्यिस्था तोवकए बमोत्तजम (६) दफा २० को,(क) उपदफा (२) को प्रनतबन्धात्मक िाक्यांशमा रहे का “तथा स्थानीय तहको कायानलयमा” भन्ने शब्दहरूको सट्टा “,स्थानीय तहको कायानलय र विभाग तथा त्तजल्ला प्रशासनको कायानलय र सूचना पाटीमा” भन्ने शब्दहरू रात्तिएका छन्। (ि) उपदफा (७) को सट्टा दे हायको उपदफा (७) रात्तिएको छाः“(७) उपदफा (२), (४), (५) िा (६) बमोत्तजम नललाम नबक्री सम्बन्धी कारिाही गदान समेत कसैले पनन नललाम सकार नगरे मा िा उपदफा (२) बमोत्तजम नललाम नबक्रीको लानग ननकानलएको सूचना उपर कसैको ननिेदन नपरे मा त्यस्तो सम्पत्ति िा साधनको पुनाः मूल्याङ्कन गरी नललाम नबक्रीको लानग बढीमा दुई पटक सात ददनसम्मको म्याद ददई सूचना प्रकाशन गनुन पनेछ। यसरी सम्पत्ति िा साधनको पुनाः मूल्याङ्कन गदान पवहलो पटक मूल्याङ्कन कायम हुन आएको मूल्यको पच्चीस प्रनतशत ह्रासकट्टी गरी र दोश्रो पटक पून मूल्याङ्कन गदान पवहलो पटक पुनाः मूल्याङ्कन गरे को मूल्यको पच्चीस प्रनतशत ह्रासकट्टी गरी मूल्याङ्कन गनन सवकनेछ।” (७) दफा २१ को उपदफा (२) को सट्टा दे हायको उपदफा (२) रात्तिएको छाः“(२) कसूर सम्बन्धी मुद्दामा दशी प्रमाणको रूपमा अदालत समि पेस भएको कुनै सम्पत्ति िा साधन त्यसै रात्तिरातदा त्तिया लाग्ने, टु टी फुटी जाने िा अन्य कुनै कारणले हानन नोक्सानी हुने दे िेमा अदालतले त्यस्तो सम्पत्ति िा साधन नललाम नबक्री गनन िा त्यस्तो सम्पत्ति िा साधन िा पररच्छे द २ बमोत्तजम विभाग िा त्तजल्ला प्रशासन कायनलयमा प्राप्त हुन आएका सम्पत्ति िा साधनको मूल्याङ्कन गरी मूल्याङ्कन िापतको रकम र प्रचनलत कानून बमोत्तजमको कर विभागको धरौटी िातामा रािी सरकारी ननकायलाई उपलब्ध गराउन िा त्यस्तो सम्पत्ति िा साधन सरकारी कामको लानग उपयोगी हुने दे त्तिएमा त्यस्तो सम्पत्ति िा साधनको यथोत्तचत ममनत सम्भार गरी उपयोग गनन आदे श ददन सक्नेछ।” 12 मस्यौदा (८) दफा २२ को उपदफा (१) को िण्ड (क) मा रहे का “जफत भएको कसूरबाट प्राप्त सम्पत्ति” भन्ने शब्दहरूको सट्टा “जफत भएको नबगो िा कसूरबाट प्राप्त सम्पत्ति” भन्ने शब्दहरू रात्तिएका छन्।” (९) दफा ३५ मा रहे का “जफत भएका सम्पत्तिको” भन्ने शब्दहरूको सट्टा “जफत भई नेपाल सरकारको नाममा कायम भएका सम्पत्तिको” भन्ने शब्दहरू रात्तिएका छन्। (१०) दफा ३८ को उपदफा (३) मा रहे का “जफत भई” भन्ने शब्दहरूको सट्टा “जफत भई जफत सम्बन्धी अन्य प्रकृया अत्तघ नबढे का” भन्ने शब्दहरू रात्तिएको छ। २७. सङ्कटापन्न िन्यजन्तु तथा िनस्पनतको अन्तरानविय व्यापार ननयन्रण ऐन, २०७३ मा सं शोधन: सङ्कटापन्न िन्यजन्तु तथा िनस्पनतको अन्तरानविय व्यापार ननयन्रण ऐन, २०७३ को दफा २२ को सट्टा दे हायको दफा २२ रात्तिएको छाः“२२. जफत हुनेाः (१) यस ऐन अन्तगनतको कसूरसँग सम्बत्तन्धत सङ्कटापन्न िन्यजन्तु िा िनस्पनत िा सोको नमुना तथा त्यस्तो कसूरमा प्रयोग भएका अन्य िस्तु, सामग्री, हातहनतयार तथा सिारी साधन समेत जफत हुनेछ। (२) उपदफा (१) बमोत्तजम हुने जफत र सोको व्यिस्थापन कसूरजन्य सम्पत्ति रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेछ।” २८. बैङ्क तथा वििीय सं स्था सम्बन्धी ऐन, २०७३ मा सं शोधन : बैङ्क तथा वििीय सं स्था सम्बन्धी ऐन, २०७३ को दफा १०४ को उपदफा (६) पनछ दे हायको उपदफा (७) थवपएको छाः- “(९) यस दफा बमोत्तजम जफत हुने सम्पत्ति तथा नबगोको व्यिस्थापन कसूरजन्य सम्पत्ति रोक्का, ननयन्रण र जफत सम्बन्धी प्रचनलत कानून बमोत्तजम हुनेछ।” (आिश्यक नरहे को) २९. मुल ुकी फौजदारी कायनविनध सं वहता, २०७४ मा सं शोधन : मुल ुकी फौजदारी कायनविनध सं वहता, २०७४ को दफा १६७ पछी दे हायको दफा १६७क. थवपएको छाः- “१६७क. कसूरजन्य सम्पत्ति तथा साधनसम्बन्धी प्रचनलत कानून बमोत्तजम हुने : यस सं वहतामा अन्यर जुनसुकै कुरा लेत्तिएको भए तापनन दे हाय बमोत्तजमको कारबाहीको प्रवक्रया कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, ननयन्रण …

Source: National Portal of Nepal

DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.

Related updates