दलित अधिकार तथा विकाससम्बन्धी विधेयकमा सर्वसाधारणको राय मागियो
२६ भदौ २०८३26 Bhadra 2083
Ministry of Women, Children, Gender and Sexual Minorities and Social Security
More from this departmentकाठमाडौँ । २०८३ भदौ २६ — महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दलित समुदायको अधिकार तथा विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण तथा सरोकारवालासँग राय तथा सुझाव मागेको छ।
मन्त्रालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको छ। सुझाव coordinationsec@mowcgss.gov.np वा info@mowcgss.gov.np मा पठाउन सकिनेछ।
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.