Official update

भरतपुर अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त

१७ असोज २०८३17 Asoj 20832 images

Issued by

Ministry of Health and Food Safety

More from this department

भरतपुर अस्पताल विकास समितिमा क्षितिज पौडेल अध्यक्ष तथा नवराज तिमिल्सिना र अनिता खड्का सदस्य नियुक्त हुनुभएको छ।
मन्त्रीस्तरीय निर्णयअनुसार उहाँहरूलाई भरतपुर अस्पताल विकास समितिमा नियुक्त गरिएको हो। अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अस्पतालको व्यवस्थापन, विकास तथा सेवा विस्तारमा समितिले आवश्यक भूमिका निर्वाह गर्नेछ।
नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले अस्पतालको सेवा गुणस्तरीय, व्यवस्थित र नागरिकमैत्री बनाउन आवश्यक समन्वय तथा सहजीकरण गर्ने अपेक्षा गरिएको छ।
भरतपुर अस्पताल संघीय सरकारअन्तर्गत सञ्चालन हुँदै आएको प्रमुख सरकारी अस्पताल हो।

Attachments

  • 830939498_1410564674542912_3035641108737153334_n.jpgImage · 102 KBOpenDownload
  • 829453712_1410564687876244_8687423109772414203_n.jpgImage · 104 KBOpenDownload

Source: National Portal of Nepal

DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.

0 comments
Press the up arrow for more reactions.

No comments yet.

    Sign in to react, comment or save this update.

    Comments are public and moderated. Don’t share phone numbers, emails or ID numbers.

    Related updates