Yam Lal KandelPhoto: AK Online TV, CC BY 3.0 · Wikimedia Commons

Yam Lal Kandel

यामलाल कँडेलCommunist Party of Nepal (Unified Marxist–Leninist)Englishनेपाली

Overview

Yam Lal Kandel (Nepali: यामलाल कँडेल) is a Nepalese politician, belonging to the Communist Party of Nepal (Unified Marxist-Leninist). He is currently serving as the 4th chief minister of Karnali Province since 10 April 2024. Kandel is the Parliamentary Party leader of the CPN (UML) in the province and is also member of Karnali Provincial Assembly from Surkhet 2(A) constituency since 2017. He is the standing committee member of CPN-UML. [Wikipedia]

यामलाल कँडेल एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) सँग सम्बन्धित छन्। वि.सं चैत २०८० २७ गतेदेखि उनी कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा २०८० चैत २७ (१० अप्रिल २०२४) देखि २०८३ साउन ९ (२५ जुलाई २०२६) सम्म काम गरेका थिए । नेकपा (एमाले)का संसदीय दलका नेता समेत रहेका कँडेल २०७४ सालदेखि सुर्खेत २ (क) बाट कर्णाली प्रदेशसभा सदस्य समेत हुनुहुन्छ। उनी नेकपा (एमाले)का केन्द्रीय सचिव पनि हुन्। [विकिपिडिया]

Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-30. Suggest a correction