Photo: Mahalaxmi silwal, CC BY-SA 3.0 · Wikimedia Commonsसूर्यबहादुर थापा
Surya Bahadur ThapaRastriya Prajatantra PartyEnglishनेपालीOverview
Surya Bahadur Thapa (Nepali: सूर्य बहादुर थापा; 21 March 1928 – 15 April 2015) was a Nepali politician and a five-time Prime Minister of Nepal. He served under three different kings in a political career lasting more than 50 years. [Wikipedia]
सूर्य बहादुर थापा (वि.सं.१९८४-२०७२) नेपालका राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री थिए। उनी धेरै पटक प्रधानमन्त्री हुनेहरू मध्येमा पर्दछन् जो आफ्नो जीवनमा पटक पटक गरी ५ पटक नेपालको प्रधानमन्त्री भएका थिए। थापा राजा महेन्द्र, राजा बीरेन्द्र र राजा ज्ञानेन्द्र गरी तीन राजाहरूको शासनकालमा प्रधानमन्त्री भएका थिए। धनकुटा जिल्लाको मुगा गा. बि. स. मा जन्मेका उनी लामिछाने थापा हुन्। उनी काठमाडौंको मालीगाउँमा बस्दथे। [विकिपिडिया]
Positions held
- Prime Ministerपदबहाली 5 June 2003अवधि: 11 months 29 days
Timeline
Links
Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-01. Suggest a correction