Surendra of NepalPhoto: Unknown author Unknown author, Public domain · Wikimedia Commons

सुरेन्द्र विक्रम शाह

Surendra of NepalEnglishनेपाली

Overview

Surendra Bikram Shah (Nepali: श्री ५ महाराजाधिराज सुरेन्द्र विक्रम शाह देव; 20 October 1829 – 17 May 1881) was King of Nepal from 1829 to until his death in 1881. He became the king after Prime Minister Jung Bahadur Rana forced the abdication of his father, Rajendra Bikram Shah. Surendra was effectively reduced to a figurehead, with Rana being the de facto ruler of the country. [Wikipedia]

श्री ५ सुरेन्द्रको जन्म वि.सं. १८८३ आश्विन २० गते श्री ५ राजेन्द्रका पुत्रका रूपमा भएको थियो । यिनलाई सानै उमेरमा राजप्रतिनिधिको रूपमा राजगद्दीमा राखेर उनका पिता श्री ५ राजेन्द्र विक्रम शाह काशी गए । भनिन्छ एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मानिसलाई असाध्यै दुःख दिएका थिए । श्री ५ राजेन्द्र काशीमा बस्दा षड्यन्त्र गरेको अभियोमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले श्री ५ राजेन्द्रलाई सत्ताच्युत गरी वि.सं. १९०४ वैशाख ३ गतेका दिन जबर्जस्ती यिनलाई जंगबहादुरले राजसिंहानसमा बसाए । पञ्जापत्र बनाई सम्पूर्ण अधिकार श्री ५ बाट श्री ३ मा सारी शुरूका दिनमा बेलायती र राणाहरू विरूद्ध रहेका यी राजापछि असहाय भए र वि.सं. १९३८ मा यिनको निधन भयो । [विकिपिडिया]

Positions held

Timeline

  1. 1829-10-20Born (20 October 1829)[Wikidata]
  2. 1847-05-12Became King of Nepal[Wikidata]
  3. 1881-05-17Left office as King of Nepal[Wikidata]

Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-08. Suggest a correction