Rana Bahadur ShahPhoto: Amar Chitrakar, Public domain · Wikimedia Commons

रणबहादुर शाह

Rana Bahadur ShahEnglishनेपाली

Overview

Rana Bahadur Shah (Nepali: श्री ५ महाराजाधिराज रण बहादुर शाह देव; 25 May 1775 – 25 April 1806) was King of Nepal, he succeeded to the throne after the death of his father, King Pratap Singh Shah. He ruled under the regencies of his mother, Queen Rajendra Rajya Lakshmi Devi (died, 13 July 1785 from tuberculosis), and then of his uncle, Bahadur Shah. During this time, the kingdom was expanded by conquest to include the Garhwal and Kumaon regions, now part of India. He imprisoned his uncle, Bahadur Shah, who died in jail. [Wikipedia]

रणबहादुर शाह नेपालका शाहबंशीय राजा थिए। राजा प्रताप शाहको देहान्तपछि उनका अढाई वर्षका बालक छोरा रणबहादुर शाह नेपालको राजा भए। उनकी माता राजेन्द्रलक्ष्मीले अभिभावकका रूपमा नयाबी पद ग्रहण गरेर शासनको वागडोर हातमा लिइन्। राजेन्द्रलक्ष्मीको देहान्तपछि रण बहादुर शाहका काका तथा बडामहाराजाधिराज पृथ्वीनारायण शाहका महिला छोरा राजकुमार बहादुर शाहले रणबहादुरको नायवी ग्रहण गरे। रणबहादुर शाहलाई इतिहासकारहरूले अविवेकी, हतार गर्ने स्वभावका, सत्य असत्य छुट्टयाउने विवेक नभएका, अदूरदर्शी भनी टिप्पणी गरेका छन्। तर जीवनको उत्तरार्द्धमा यिनमा राजनीतिक व्यवहार विकसित भएको थियो। १८६३ साल वैशाख महिनामा आफ्नै सहोदर भाइ शेरबहादुर शाहले हानेको खुकुरीको चोटबाट यिनको मृत्यु भयो। [विकिपिडिया]

Positions held

Timeline

  1. 1775-05-25Born (25 May 1775)[Wikidata]
  2. 1777-11-17Became King of Nepal[Wikidata]
  3. 1806-03-08Left office as King of Nepal[Wikidata]

Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-08. Suggest a correction