Rajendra of NepalPhoto: Unknown author Unknown author, Public domain · Wikimedia Commons

Rajendra of Nepal

राजेन्द्र विक्रम शाहEnglishनेपाली

Overview

Rajendra Bikram Shah (Nepali: श्री ५ महाराजाधिराज राजेन्द्र विक्रम शाह देव; 3 December 1813 – 10 July 1881) was King of Nepal. His reign saw the rise of the Ranas; in 1846, Jung Bahadur Rana came to power as prime minister and the next year, Rajendra was forced to abdicate in favor of his son, Surendra, by Junga Bahadur Rana. [Wikipedia]

गीर्वाणयुद्ध विक्रम शाहको जेठ सुपुत्रका रूपमा वि.सं. १८७० मा जन्मेका श्री ५ राजेन्द्र तीन वर्षको उमेरमा वि.सं. १८७३ मा नेपालका राजा भए। यिनको पालामा सत्ता प्राप्तिका लागि सङ्घर्षको स्थिती चरम उत्कर्षमा पुगेको थियो। यिनकै पालामा भिमसेन थापाले आत्महत्या गर्नुपर्ने बाध्यता, माथवर सिंह थापा र गगन सिंहको हत्या भएको थियो। दरबारिया भाइ-भारदारहरू बीचको सत्ता सङ्घर्षको चरमोत्कर्षले यसै समयमा कोत पर्व, भण्डारखाल पर्व, अलौ पर्व जस्ता घटनाहरू भए र कैयौँ निर्दोष मानिसहरू मारिए। यी राजा आफ्नो जीवनको लामो समयसम्म (वि.सं. १९०४ देखि १९३८ सम्म) शाही बन्दीका रूपमा जेलमा रहन पुगे। जंगबहादुरको विरोध गरेका कारण नै त्यसो हुन गएको थियो। यिनि काशी बस्दा जंगबहादुर विरोधी काम गरेको अभियोगमा राज्यच्युत हुनुका साथै वि. सं. १९०४ देखि १९३८ सम्म शाही बन्दीका रूपमा हनुमानढोकामा थुनिइ बन्दी अवथामा नै पछि १९३८ वि.सं.मा बिते। [विकिपिडिया]

Positions held

Timeline

  1. 1813-12-03Born (3 December 1813)[Wikidata]
  2. 1816-11-20Became King of Nepal[Wikidata]
  3. 1847-05-12Left office as King of Nepal[Wikidata]

Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-08. Suggest a correction