जोखबहादुर महरा
Q136956050Communist Party of Nepal (Maoist Centre)EnglishनेपालीOverview
जोखबहादुर महरा एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग सम्बन्धित छन्। उनी चैत २३, २०८० देखि ०७ साउन २०८१ सम्म लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी निभाएका थिए। महरा २०७४ सालदेखि रोल्पा १ (क) बाट लुम्बिनी प्रदेशसभा सदस्यका रुपमा कार्यरत छन्। [विकिपिडिया]
Links
Information from public sources. Every statement links its published source. Last reviewed 2026-11-15. Suggest a correction