Photo: Madan Puraskār Pustakālaya, Public domain · Wikimedia CommonsPrithvi of Nepal
पृथ्वी वीर विक्रम शाहEnglishनेपालीOverview
Prithvi Bir Bikram Shah (Nepali: श्री ५ महाराजाधिराज पृथ्वी वीर विक्रम शाह देव; 18 August 1875 – 11 December 1911) was King of Nepal from 1881 until his death in 1911. Among the most notable events of his reign were the introduction of the first automobiles to Nepal, and the creation of strict water and sanitation systems for much of the country. [Wikipedia]
पृथ्वी वीर विक्रम शाह नेपालका सातौं शाह वंशीय राजा हुन्। यिनको वि.सं. १९३२ मा युवराज श्री ५ त्रैलोक्य विक्रम शाहका जेठा सुपुत्रको रूपमा जन्म भएको थियो। यिनी ६ वर्षको उमेरमा यिनका हजुरबुवा श्री ५ सुरेन्द्रको मृत्युपछि वि.सं. १९३८ को श्रावण महिनामा राजा भएका थिए। यिनको मृत्यु वि.सं. १९६८ मा २९ वर्षको शासनकालपछि भएको थियो। [विकिपिडिया]
Positions held
- King of NepalIn office since 17 May 1881Served: 30 years 6 months
Timeline
Links
Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-08. Suggest a correction