Photo: Amar Chitrakar, Public domain · Wikimedia Commonsप्रतापसिंह शाह
Pratap Singh ShahEnglishनेपालीOverview
Pratap Singh Shah (Nepali: प्रतापसिंह शाह), (16 April 1751– 17 November 1777), was King of Nepal. He was the eldest son of Prithvi Narayan Shah, the king who started the unification of Nepal. [Wikipedia]
प्रताप सिंह शाह पृथ्वी नारायण शाहका जेठा छोरा थिए। २७ वर्षको उमेरमा राजा भएका यिनी पनि पिता झैं चरम महत्त्वाकांक्षी र तेजस्वी थिए। अत्यन्तै छोटो शासनकालमा प्रतापसिंह शाहले केही महत्त्वका काम गरेका हुनाले उनको इतिहासमा राम्रै स्थान मिलेको छ। उनले तिब्बत र भारत संगको व्यापार स्थिर गराइदिए। अङ्ग्रेजहरु मैसूर दमन गर्नमा लागेका मौकामा चितवनलाई आफ्नो अधिकारमा लिए। राज्यको उन्नतिमा योगदान दिने हस्तिहरूलाई पुरस्कृत गरी उनीहरूको हौसला बढाए। तर नेपाल दरबारका पाइनदार पुराना प्रशिक्षित भारदारलाई दुर्बल बनाउनमा उनी अगाडि देखिए। [विकिपिडिया]
Positions held
- King of Nepalपदबहाली 11 January 1775अवधि: 2 years 10 months
Timeline
Links
Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-08. Suggest a correction