नन्दकिशोर पुन
Nanda Kishor PunNepal Communist PartyEnglishनेपालीOverview
Nanda Kishor Pun Magar (Nepali: नन्दकिशोर पुन; born 23 October 1966), also known as Nanda Bahadur Pun, is a Nepalese politician who served as the second vice president of Nepal, from 2015 to 2023. He served as the chief commander of the People's Liberation Army in Nepal. He was also a member of the Central Committee of the Communist Party of Nepal (Maoist Centre). [Wikipedia]
नन्दकिशोर पुन पासाङ्ग यिनको जन्म २०२२ साल कात्तिक ७ गते रोल्पामा भएको हो। गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति तथा एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य हुन्। उनी माओवादीको १० वर्षे जनयुद्धमा माओवादीले तयार गरेको जनमुक्ति सेना, नेपालको कमान्डर पनि रहेका थिए। उनीसंसद भवनमा भएको निर्वाचनमा नेपाली काङ्ग्रेसका सांसद् अमियकुमार यादवलाई पराजित गरी उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। उपराष्ट्रपति चुनावमा ५४७ मत मध्य उनलाई ३२५ मत प्राप्त भएको थियो। संसद भवनमा सभामुख ओनसरी घर्तिमगरले उनलाई उपराष्ट्रपति भएको घोषणा गरेकी थिइन् [विकिपिडिया]
Positions held
- Vice Presidentपदबहाली 31 October 2015अवधि: 7 years 4 months
Timeline
Links
Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-01. Suggest a correction