Mohan Shumsher Jung Bahadur Rana
मोहन सम्शेर जङ्गबहादुर राणाEnglishनेपालीOverview
Field-Marshal Shree Maharaja Sir Mohan Shumsher Jung Bahadur Rana (Nepali: मोहन शम्शेर जङ्गबहादुर राणा), GCB, GCIE, GBE (23 December 1885 – 6 January 1967) was the prime minister and foreign minister of Nepal from 30 April 1948 until 12 November 1951. [Wikipedia]
मोहन सम्शेर जङ्गबहादुर राणा राणा शासनका अन्तिम प्रधानमन्त्री हुन्। वि.स. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारततर्फ लागेका र उनले उतैबाट राजीनामा दिएपछि मोहन शमशेर प्रधानमन्त्री भएका थिएँ। उनी प्रधानमन्त्री हुनु भन्दा अगाडि नै लक्ष्मी निवासबाट सिंहदरबार सरेका थिएँ। उनी चन्द्र शमशेरका जेठा छोरा थिएँ। उनी मिचाहा प्रवृतिका व्यक्ति हुनाले श्री ३ चन्द्र र जुद्धका पालाका नियम तोड्नुका साथै श्री ५ को गरिमामय पदलाई समेत यिनी बेवास्ता गर्दथे। उनले छोटो समय शासन चलाएर केही सुधारहरू गर्न सक्षम भएका थिएँ। [विकिपिडिया]
Positions held
- Prime MinisterIn office since 30 April 1948Served: 3 years 6 months
Timeline
Links
Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-01. Suggest a correction