महेन्द्र यादव
Mahendra Raya YadavRastriya Janata Party NepalEnglishनेपालीOverview
Mahendra Ray Yadav is a Nepali politician, former minister and a member of the House of Representatives of the federal parliament of Nepal. He is the current central committee chairman of Nepal Socialist Party. [Wikipedia]
महिन्द्र राय यादव एक नेपाली राजनीतिज्ञ र नेपालको संघीय संसदको प्रतिनिधि सभाका सदस्य हुन्। उनी २०७४को चुनाव बाट सर्लाही क्षेत्र नम्बर २ बाट प्रथम निर्वाचित हुनुभएको थियो। सोही निर्वाचन क्षेत्र बाट उनले राजेन्द्र महतो लाई हराउँदै संविधान सभा मा निर्वाचित भएका थिए। यादव चार पटकको प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ। [विकिपिडिया]
Positions held
- Minister of Agriculture, Forests and Environmentपदबहाली २१ असोज २०७८ (8 October 2021)अवधि: 8 months 26 days
Timeline
Links
Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-01. Suggest a correction