Photo: Archive Nepal, Public domain · Wikimedia Commonsमहेन्द्र वीर विक्रम शाह
Mahendra I of NepalEnglishनेपालीOverview
Mahendra Bir Bikram Shah Dev (11 June 1920 – 31 January 1972) was King of Nepal from 13 March 1955 until his death in 1972. He led the 1960 royal coup, in which he dismissed the government, suspended the constitution, banned political parties, jailed their leaders, and established the Panchayat rule. [Wikipedia]
महेन्द्र वीर विक्रम शाह नेपालका नवौँ शाहवंशीय राजा थिए। उनले वि.सं. २०११ चैत १ देखि वि.सं. २०२८ माघ १७ सम्म नेपालको राजाको रूपमा सेवा गरेका थिए। उनले १९९७ वैशाख २९ गते हरि शमशेर जबराकी छोरी इन्द्र राज्यलक्ष्मी देवी शाहसँग विवाह गरेका थिए जहाँ उनीसँग उनका तीन छोरा वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्र र तीन छोरी शान्ति, शारदा र शोभा रहेका थिए। [विकिपिडिया]
Positions held
- King of Nepalपदबहाली 13 March 1955अवधि: 16 years 10 months
Timeline
Links
Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-08. Suggest a correction