लेखराज भट्ट
Lekh Raj BhattaCommunist Party of Nepal (Unified Marxist–Leninist)EnglishनेपालीOverview
Lekh Raj Bhatta (Nepali: लेखराज भट्ट; born 24 March 1960) is a Nepalese politician, belonging to the CPN (UML). Bhatta is a former member of Constituent Assembly and the secretary of CPN (UML). [Wikipedia]
लेखराज भट्ट एक नेपाली राजनीतिज्ञ हुन्। उनले पहिलो दाहाल मन्त्रिपरिषद्मा श्रम तथा यातायात मन्त्री र दोस्रो ओली मन्त्रिपरिषद्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको रूपमा काम गरेका थिए। सन् २००८ को संविधान सभा चुनावमा उनी १७,९७९ मत प्राप्त गरी कैलाली-५ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। फेरी उनले सन् २०१३ मा कैलाली-५ बाट संविधान सभा सदस्यको रूपमा सेवा गरेका थिए। उनी कैलाली-५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। [विकिपिडिया]
Positions held
- Minister of Industry, Commerce and Suppliesपदबहाली 20 November 2019अवधि: 1 year 6 months
Timeline
Links
Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-01. Suggest a correction