Khil Raj RegmiPhoto: Krish Dulal, CC BY-SA 3.0 · Wikimedia Commons

खिलराज रेग्मी

Khil Raj RegmiEnglishनेपाली

Overview

Khil Raj Regmi (Nepali: खिलराज रेग्मी, OGDB, OTSP, born 31 May 1949) was the interim Prime Minister of Nepal from 2013 to 2014. Regmi has served as Chief Justice of Nepal since May 2011, having been appointed by President Ram Baran Yadav after the expiry of the term of his predecessor, Chief Justice Ram Prasad Shrestha. In early 2013, the main political parties agreed to install Regmi as chairman of cabinet on a short-term basis, to oversee elections. He was sworn in on 14 March 2013 by President Yadav. [Wikipedia]

खिलराज रेग्मी नेपालका पूर्व प्रधानमन्त्री हुन्। सर्वोच्च अदालतको प्रधानन्यायाधीश बहाल रहेकै बेला यिनलाई संविधानको बाधा अड्काऊ फुकाउँदै प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको हो। २०६४ सालमा निर्वाचित संविधान सभाले संविधान बनाउन नसकेपछि अन्योगग्रस्त बनेको नेपालको राजनीतिलाई चिर्दै नयाँ संविधान सभाको निर्वाचन गर्ने जिम्मेवारीका साथ राजनीतिक दलहरूको सहमतिमा यिनी अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९को अध्यक्षता गर्दै प्रधानमन्त्री बनाइएका हुन्। रेग्मी २०६८ बैशाख २३ गते नेपालको प्रधानन्यायाधीशको रूपमा नियुक्त भएका थिए। २००६ साल जेठ १८ गते पाल्पा जिल्लामा जन्मेका रेग्मीले २०७१ जेठ १७मा उमेर हदका कारण अवकास पाउनेछन। रेग्मी वि.सं. २०२८ देखि न्यायसेवामा क्रियाशील छन। [विकिपिडिया]

Positions held

Timeline

  1. 1949-05-31Born (31 May 1949)[Wikidata]
  2. 2013-03-14Became Prime Minister[Wikidata]
  3. 2013-03-14Prime Minister of Nepal (until 2014-02-11)[Wikidata]
  4. 2014-02-11Left office as Prime Minister[Wikidata]

Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-01. Suggest a correction