Photo: CAPTAIN MEDUSA, CC BY-SA 4.0 · Wikimedia Commonsवीरेन्द्र वीर विक्रम शाह
Birendra of NepalEnglishनेपालीOverview
Shree Panch Birendra Bir Bikram Shah Dev (Nepali: वीरेन्द्र वीर विक्रम शाह देव; 29 December 1945 – 1 June 2001) was King of Nepal from 1972 until his assassination in the 2001 Nepalese royal massacre. [Wikipedia]
वीरेन्द्रवीरविक्रम शाह (वि.सं. २००२-२०५८) नेपालका दशौँ शाहवंशीय राजा थिए। यिनले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गरेका थिए। उनका तीनजना सन्तान युवराज दीपेन्द्र शाह, अधिराजकुमारी श्रुति शाह तथा अधिराजकुमार निराजन शाहका रूपमा जन्मिएका थिए। वीरेन्द्रका दुई जना भाइहरू हुन् । माहिला ज्ञानेन्द्र शाह र कान्छा धीरेन्द्र शाह । धीरेन्द्रको पनि राजदरबार हत्याकाण्डमा मृत्यु भएको थियो। [विकिपिडिया]
Positions held
- King of Nepalपदबहाली 31 January 1972अवधि: 29 years 4 months
Timeline
Links
Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-08. Suggest a correction