Bhimsen ThapaPhoto: Anand Muni Shakya, Public domain · Wikimedia Commons

भीमसेन थापा

Bhimsen ThapaEnglishनेपाली

Overview

Bhimsen Thapa (born August 1775 – 29 July 1839) was a Nepalese statesman who served as the Mukhtiyar (equivalent to prime minister) and de facto ruler of Nepal from 1806 to 1837. He is widely known as the first and the longest-serving prime minister of Nepal. He was inducted into the "National heroes of Nepal" by King Mahendra Bir Bikram Shah. [Wikipedia]

भीमसेन थापा (सन् १७७५ अगस्ट – सन् १८३९ अगस्ट ५) नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार (प्रधानमन्त्री सरह) तथा राष्ट्रिय विभूति हुन्। राजा रणबहादुर शाहका हजुरिया (शाही सचिव तथा सल्लाहकार) भएपछि भीमसेन थापाको उदय भएको हो। सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन भारत को वाराणसी जाँदा भीमसेन थापा पनि सँगै गएका थिए। यसै कृतज्ञताका कारण, रणबहादुर शाहले भीमसेन थापालाई नयाँ विस्तारित सरकारमा काजी (मन्त्री सरहको पद) को पदमा नियुक्त गरे। सन् १८०६ मा रणबहादुर शाहको हत्या उनकै सौतेनी भाइ शेरबहादुर शाहद्वारा भए पश्चात भीमसेन थापाले ९३ जनाको हत्या गरेर स्वयं आफू मुख्तियार (प्रधानमन्त्री सरहको पद) बने। [विकिपिडिया]

Positions held

Timeline

  1. 1806-01-01Became Prime Minister[Wikidata]
  2. 1806-01-01Prime Minister of Nepal (until 1837-07-01)[Wikidata]
  3. 1837-07-01Left office as Prime Minister[Wikidata]

Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-01. Suggest a correction