अग्नी प्रसाद सापकोटा
Agni SapkotaCommunist Party of Nepal (Maoist Centre)EnglishनेपालीOverview
Agni Prasad Sapkota (Nepali: अग्निप्रसाद सापकोटा; born 7 March 1958) is a Nepalese politician and former speaker of the House of Representatives. He was elected speaker unopposed on 26 January 2020, after the previous speaker, Krishna Bahadur Mahara, resigned over allegations of attempted sexual assault. [Wikipedia]
अग्निप्रसाद सापकोटा प्रतिनिधि सभा सभामुख थिए । सिन्धुपाल्चोक-२ बाट निर्वाचित एकीकृत नेकपा माओवादीका संविधान सभा सदस्य अग्निप्रसाद सापकोटा उक्त पार्टीका केन्द्रीय सदस्य पनि थिए । संविधान सभा निर्वाचनमा आफ्ना प्रतिस्पर्धीलाई धेरै मतान्तरले जित्ने १० जनामध्ये सापकोटा एक हुन्। उनी सिन्धुपाल्चोक जिल्लाको कुभिन्डेमा २०१६ फागुन २४ गते धनपति र तीलमाया सापकोटाको कोखबाट जन्मेका थिए । पूर्वशिक्षक सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सङ्घीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिका संयोजकसमेत रहेका सापकोटा तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रवक्तासमेत थिए। प्रचण्डका नजिकका नेता मानिने सापकोटालाई पार्टीको प्रभावशाली नेताको रूपमा पनि हेर्ने गरिन्छ। [विकिपिडिया]
Positions held
- Speaker of the House of Representativesपदबहाली 27 January 2020अवधि: 2 years 7 months
Timeline
Links
Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-01. Suggest a correction