DigiNepal
युसूफ राजा गिलानी
Houses of the Oireachtas from Ireland · CC BY 2.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

युसूफ राजा गिलानी

Yousaf Raza Gillani

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

युसूफ रजा गिलानी एक पाकिस्तानी राजनीतिज्ञ हुन् जसले २ मार्च २००८ देखि पाकिस्तानको १८औँ प्रधानमन्त्रीको रूपमा काम गरेका थिए। २५ अप्रिल २०१२ मा, उनलाई पाकिस्तानको सर्वोच्च अदालतले बहिष्कार तथा अयोग्य ठहर गर्दै पदमुक्त गरेको थियो। उनी हाल पाकिस्तान पिपुल्स पार्टीको केन्द्रीय कार्यकारी समितिको उपाध्यक्षको रूपमा कार्यरत छन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
कराची wd
नागरिकता
पाकिस्तान wd
पेशा
पत्रकार, राजनीतिज्ञ wd
राजनीतिक दल
पाकिस्तान पिपुल्स पार्टी wd
शिक्षा
Forman Christian College, Government College University, University of the Punjab wd

सम्हालेका पदहरू wd

  • Chairman of the Senate of Pakistan (देखि 9 अप्रिल 2024 · वि.सं. २६ चैत्र २०८० देखि)
  • पाकिस्तानका प्रधानमन्त्री (24 मार्च 2008 – 19 जुन 2012)
  • Speaker of the National Assembly of Pakistan (17 अक्टोबर 1993 – 16 फेब्रुअरी 1997)
  • Member of the National Assembly of Pakistan

स्रोतहरू

  1. Wikipedia (English): Yousaf Raza Gillani · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): युसूफ राजा गिलानी · CC BY-SA 4.0
  3. Wikidata item Q152052 · CC0 1.0
  4. Image: Delegation from the Islamic Republic of Pakistan - 28 January (54291952937) (cropped) (b).jpg by Houses of the Oireachtas from Ireland (CC BY 2.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"युसूफ राजा गिलानी". DigiNepal. Last updated 10 November 2026. https://diginpl.com/people/yousaf-raza-gillani?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख युसूफ राजा गिलानी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Delegation from the Islamic Republic of Pakistan - 28 January (54291952937) (cropped) (b).jpg — Houses of the Oireachtas from Ireland, CC BY 2.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व