DigiNepal
यश कुमार
Yknep · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

यश कुमार

Yash Kumar

गायक, संगीतकार

Read in English · हिंदी में पढ़ें

यश कुमार नेपाली गायक ,संगीतकार तथा अभिनेता हुन्। यश कुमारको जन्म सर्लाही जिल्लामा भएको थियो| उनले थुप्रै नेपाली चलचित्रहरूमा पनि आफ्नो स्वर दिइसकेका छन। यश कुमार बहुआयामिक, बहुप्रतिभाशाली ब्यक्ती जसको शब्द, संगीत र स्वरले जातित्व छुवाछुत गर्नेहरूमा सकारात्मक शन्देश प्रवाह गर्छ र उनले गाएका गीतहरू मध्ये 'मैले छोएको पानी चल्दैन' र 'म आफ्नो शहरमा ईनार बनाउछु' सबैभन्दा चर्चित गीतहरू हुन् | इन गीतहरूमा जातिय भेदभावको पिडा महशुश हुन्छ| आफ्नै गीत संगीतमा र रचनामा निपुण उसको रोमान्टिक गीतहरूमा माया प्रिती र बिछोडको भावना धेरै गहिरो हुञ्छ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
सर्लाही जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
अभिनेता, गायक, अभियानी wd

स्रोतहरू

  1. Wikipedia (English): Yash Kumar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): यश कुमार · CC BY-SA 4.0
  3. Wikidata item Q25620819 · CC0 1.0
  4. Image: Yashkumar.jpg by Yknep (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"यश कुमार". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/yash-kumar?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख यश कुमार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Yashkumar.jpg — Yknep, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व