
अनिल अधिकारी; एक नेपाली र्यापर थिए। उनलाई नेपाली हिपहपका सबैभन्दा प्रभावशाली र्यापरहरू मध्ये एक मानिन्छ र प्रायः "नेपहपको राजा" भनेर चिनिन्छ। उनका गीतहरू साथी, आमा, आउँदैछु छु मा, यो प्रसङ्ग, अन्त्यको सुरुवत आदि लोकप्रिय छन्। उनी लोकप्रिय र्याप ब्याटल कार्यक्रम र बार्जका निर्माता र प्रस्तोता थिए।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Yama Buddha · CC BY-SA 4.0
- Wikipedia (Nepali): यमबुद्ध · CC BY-SA 4.0
- Wikidata item Q17489572 · CC0 1.0
- Image: Yama Buddha.jpg by Sudip Pandey08 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"यमबुद्ध". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/yama-buddha?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख यमबुद्ध बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Yama Buddha.jpg — Sudip Pandey08, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्