
उहुरू केन्याट्टा
Uhuru Kenyatta
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
उहुरु केन्याटा केन्याको राष्ट्रपतिमा निर्वाचित नेता हुन्। सन् २०१३ मार्च ४ मा भएको राष्ट्रपति निर्वाचनमा उनले ५०.५ प्रतिशत मत ल्याएका थिए। उनका प्रतिद्वन्द्वि प्रधानमन्त्री राइला ओडिङ्गाले ४३.७ प्रतिशत र मुसालिया मुदावादीले ४ प्रतिशत मत ल्याएका थिए। कूल मतदान ८५.९ प्रतिशत भएको थियो। केन्याट्टाले सन् २०१३ मार्च २६ मा पदभार सम्हाल्दै छन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- President of Kenya (9 अप्रिल 2013 – 13 सेप्टेम्बर 2022)
- Minister for Finance of Kenya (23 जनवरी 2009 – 26 जनवरी 2012)
- Member of the National Assembly (2003–2013)
पुरस्कार wd
- Order of the Golden Heart of Kenya
- Order of the Welwitschia
स्रोतहरू
- Wikipedia (English): Uhuru Kenyatta · CC BY-SA 4.0
- Wikipedia (Nepali): उहुरू केन्याट्टा · CC BY-SA 4.0
- Wikidata item Q196070 · CC0 1.0
- Image: PMO IMG 5262 (40547346173) (cropped).jpg by Office of the Prime Minister - Ethiopia (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"उहुरू केन्याट्टा". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/uhuru-kenyatta?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख उहुरू केन्याट्टा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: PMO IMG 5262 (40547346173) (cropped).jpg — Office of the Prime Minister - Ethiopia, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Mwai Kibaki
William Ruto
Jomo Kenyatta
Daniel arap Moi
वाङ्गारी माथाई