DigiNepal
टिम बर्नर-ली
Summit · CC BY 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

टिम बर्नर-ली

Tim Berners-Lee

बेलायती कम्प्युटर वैज्ञानिक, वर्ल्ड वाइड वेबका आविष्कारक

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

प्राध्यापक सर टिमोथी जोन बर्नर्स ली,, टिमबिएलको नामले समेत जानिन्छन । उनी एक अङ्ग्रेजी कम्प्युटर वैज्ञानिक र वर्ल्ड वाइड वेबको जनकको रूपमा चिनिने गरिन्छन । उनले मार्च १९८९ मा जानकारी प्रबन्धन प्रणालीको बारेमा एक प्रस्ताव बनाएका थिए र उनले त्यसै वर्षको मध्य नोभेम्बरमा पहिलो पटक एचटिटिपी क्लाइन्ट र सर्भरको बीच इन्टरनेट चलाउन सफलता प्राप्त गरेका थिए ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
लण्डन wd
नागरिकता
संयुक्त अधिराज्य wd
पेशा
computer scientist, भौतिकशास्त्री, programmer, university teacher, web developer, अभियन्ता wd
शिक्षा
The Queen's College, Emanuel School wd
सामाजिक सञ्जाल
X (Twitter) wd

पुरस्कार wd

  • Prix Ars Electronica (1995)
  • W. Wallace McDowell Award (1996)
  • Eduard-Rhein Technology Award (1998)
  • MacArthur Fellows Program (1998)
  • Japan Prize (2001)
  • Millennium Technology Prize (2004)
  • Quadriga (2005)
  • Charles Stark Draper Prize (2007)
  • Queen Elizabeth Prize for Engineering (2013)
  • Knight Commander of the Order of the British Empire (2004)
  • Fellow of the Royal Society (2001)
  • UNESCO Niels Bohr Medal (2010)
  • Royal Medal (2000)
  • Mountbatten Medal (1996)
  • Princess of Asturias Award for Technical and Scientific Research (2002)

स्रोतहरू

  1. Wikipedia (English): Tim Berners-Lee · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): टिम बर्नर-ली · CC BY-SA 4.0
  3. Wikidata item Q80 · CC0 1.0
  4. Image: Tim Berners-Lee at the 2025 Web Summit (Cropped).jpg by Summit (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"टिम बर्नर-ली". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/tim-berners-lee?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख टिम बर्नर-ली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Tim Berners-Lee at the 2025 Web Summit (Cropped).jpg — Summit, CC BY 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व