
सुनील पोखरेल नेपाली नाट्य कलाकार तथा निर्देशक हुन् । उनी शिथिल अवस्थामा रहेको नेपाली नाट्य परम्परालाई ब्यूँझाउने व्यक्तित्वका रूपमा चिनिन्छन् । उनले भारतको राष्ट्रिय नाट्य विद्यालयबाट नाटकसम्बन्धी औपचारिक शिक्षा प्राप्त गरेका हुन् । उनले अनेकौँ नेपाली, भारतीय तथा युरेपेली नाटकहरूको निर्देशन गरेका छन् । पोखरेल नेपाल सरकारद्वारा राष्ट्रिय प्रतिभा पुरस्कार'बाट विभूषित भएका छन् ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- खोटाङ जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- कलाकार, चलचित्र निर्देशक wd
- शिक्षा
- त्रिभुवन विश्वविद्यालय, National School of Drama wd
- जीवनसाथी
- निशा शर्मा wd
स्रोतहरू
- Wikipedia (English): Sunil Pokharel · CC BY-SA 4.0
- Wikipedia (Nepali): सुनील पोखरेल · CC BY-SA 4.0
- Wikidata item Q19713857 · CC0 1.0
- Image: Sunil Pokharel.jpg by Suman Pokhrel (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सुनील पोखरेल". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/sunil-pokharel?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुनील पोखरेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sunil Pokharel.jpg — Suman Pokhrel, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्