DigiNepal
सेहबाज सरिफ
Press Service of the President of the Republic of Azerbaijan · CC BY 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

सेहबाज सरिफ

Shehbaz Sharif

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मियाँ मोहम्मद शहबाज सरिफ (उर्दु: میاں محمد شہباز شریف‎ एक पाकिस्तानी राजनीतिज्ञ र व्यवसायी हुन् जो हाल मार्च २०२४ देखि पाकिस्तानको २३औँ प्रधानमन्त्रीका रूपमा सेवा गरिरहेका छन्, उनले पहिले अप्रिल २०२२ देखि अगस्ट २०२३ सम्म यस पदमा सेवा गरेका थिए। उनी पाकिस्तान मुस्लिम लिग का अध्यक्ष हुन्। आफ्नो राजनीतिक जीवनमा उनले तीन पटक पन्जाबको मुख्यमन्त्रीको रूपमा सेवा गरेका थिए, जसले उनलाई पन्जाबको सबैभन्दा लामो समयसम्म सेवा गर्ने मुख्यमन्त्री बनाएको थियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
लाहोर wd
नागरिकता
पाकिस्तान wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
Pakistan Muslim League (N) wd
शिक्षा
St. Anthony's High School, Government College University wd
जीवनसाथी
Tehmina Durrani wd
आधिकारिक वेबसाइट
cm.punjab.gov.pk wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook · Instagram wd

सम्हालेका पदहरू wd

  • पाकिस्तानका प्रधानमन्त्री (देखि 3 मार्च 2024 · वि.सं. १९ फाल्गुन २०८० देखि)
  • पाकिस्तानका प्रधानमन्त्री (11 अप्रिल 2022 – 13 अगस्ट 2023 · वि.सं. २८ चैत्र २०७८ – २८ श्रावण २०८०)
  • President of the Pakistan Muslim League (N) (देखि 13 मार्च 2018)
  • Chief Minister of Punjab (7 जुन 2013 – 8 जुन 2018)
  • President of the Pakistan Muslim League (N) (2009–2011)
  • Chief Minister of Punjab (8 जुन 2008 – 26 मार्च 2013)
  • Chief Minister of Punjab (20 फेब्रुअरी 1997 – 12 अक्टोबर 1999)
  • Member of the 15th National Assembly of Pakistan

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Shehbaz Sharif · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सेहबाज सरिफ · CC BY-SA 4.0
  3. Wikidata item Q2096387 · CC0 1.0
  4. Image: Shehbaz Sharif in 2024.jpg by Press Service of the President of the Republic of Azerbaijan (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सेहबाज सरिफ". DigiNepal. Last updated 10 November 2026. https://diginpl.com/people/shehbaz-sharif?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सेहबाज सरिफ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Shehbaz Sharif in 2024.jpg — Press Service of the President of the Republic of Azerbaijan, CC BY 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व