
सेर्गेई ब्रिन
Sergey Brin
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सेर्गेई मिखायलोभिच ब्रिन रूसी मुलका एक अमेरिकी कम्प्युटर वैज्ञानिक र इन्टरनेट उद्यमी हुन्। ल्यारी पेजको साथ उनले गुगलको सह-स्थापना गरेका थिए। ब्रिन गुगलको अभिभावक कम्पनी अल्फाबेट निगमका प्रमुख थिए भने उनले ३ डिसेम्बर २०१९ मा, पदबाट राजिनामा दिएका थिए। गुगलका दुई सह-संस्थापकहरू कम्पनीमा हाल सेयरधनी, विभागका सदस्य, र अल्फाबेटका कर्मचारीहरूको नियन्त्रकको रूपमा रहेका छन्। जुलाई २०२० सम्म, ब्रिन संसारको सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा शीर्ष ७ मा, रहेका थिए जहाँ उनले कुल सम्पत्ति ६८ अर्ब अमेरिकी डलर रहेको थियो।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- मस्को wd
- नागरिकता
- सोवियत संघ, संयुक्त राज्य अमेरिका wd
- पेशा
- computer scientist, आविष्कारक, business executive, technology entrepreneur, रचयीता, उद्यमी wd
- शिक्षा
- University of Maryland, स्टेनफोर्ड विश्वविद्यालय, Eleanor Roosevelt High School, Johns Hopkins Center for Talented Youth wd
- जीवनसाथी
- Anne Wojcicki, Nicole Shanahan wd
सम्हालेका पदहरू wd
- board of directors member (देखि 1998)
पुरस्कार wd
- Marconi Prize (2004)
- Seoul Test of Time Award (2015)
- Abramowitz Award (1993)
- Computer Pioneer Award (2018)
- Asia's Most Influential Singapore (2021)
- Financial Times Person of the Year (2005)
- Great Immigrants Award (2006)
- National Medal of Science (2026)
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Sergey Brin · CC BY-SA 4.0
- Wikipedia (Nepali): सेर्गेई ब्रिन · CC BY-SA 4.0
- Wikidata item Q92764 · CC0 1.0
- Image: Sergey Brin Ted 2010 (cropped).jpg by Steve Jurvetson (CC BY 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सेर्गेई ब्रिन". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/sergey-brin?lang=ne. Retrieved 7 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Shantanu Narayen
Muhtar Kent
Byron Trott
Ram Shriram
Nathan Blecharczyk
Joe Gebbia