
सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको एक नायिका हुन् । उनले ड्रिम्स चलचित्रबाट चलचित्र मा प्रवेश गरेकी हुन् । चलचित्रमा उनको भुमिकाको राम्रै प्रशंसा गरिएको छ । सफल मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाण्डौमा सम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो ।
मुख्य तथ्यहरू
पुरस्कार wd
- NEFTA Film Awards
स्रोतहरू
- Wikipedia (English): Samragyee RL Shah · CC BY-SA 4.0
- Wikipedia (Nepali): सम्राज्ञी राज्यलक्ष्मी शाह · CC BY-SA 4.0
- Wikidata item Q24059375 · CC0 1.0
- Image: Samragyee RL Shah at movie premier (cropped).jpg by Bijay chaurasia (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सम्राज्ञी राज्यलक्ष्मी शाह". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/samragyee-rl-shah?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सम्राज्ञी राज्यलक्ष्मी शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Samragyee RL Shah at movie premier (cropped).jpg — Bijay chaurasia, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्