रेणुका गुरुङ एक नेपाली राजनीतिज्ञ तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री हुन्। उनी नेपालको सङ्घीय संसदको प्रतिनिधि सभा सदस्य हुन्। उनी सङ्घीय समाजवादी फोरमबाट समानुपातिक प्रतिनिधित्व प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्यको रूपमा निर्वाचित भएकी हुन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- खोटाङ जिल्ला wd
स्रोतहरू
- Wikipedia (English): Renuka Gurung · CC BY-SA 4.0
- Wikipedia (Nepali): रेणुका गुरुङ · CC BY-SA 4.0
- Wikidata item Q78796365 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रेणुका गुरुङ". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/renuka-gurung?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख रेणुका गुरुङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्