
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन्। सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन्। २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्। हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन्। सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल चलचित्र पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा चलचित्र पुरस्कार जितेकी थिइन् । दर्जनौ सुपरहिट चलचित्र "काली" र "हिम्मतवाली" पछि २०७० चैत-२६ मा चलचित्र "रामप्यारी" लिएर आएकि थिइन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- मोरङ जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- अभिनेता, चलचित्र कलाकार, चलचित्र निर्देशक wd
- आधिकारिक वेबसाइट
- rekhathapa.net wd
स्रोतहरू
- Wikipedia (English): Rekha Thapa · CC BY-SA 4.0
- Wikipedia (Nepali): रेखा थापा · CC BY-SA 4.0
- Wikidata item Q12333184 · CC0 1.0
- Image: Rekha Thapa.jpg by Sajjan Raj Pokhrel (CC BY-SA 4.0)
- Wikipedia (English), revision used for cited facts: Rekha Thapa · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रेखा थापा". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/rekha-thapa?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्