DigiNepal
राम शाह
Bhojraj Sapkota · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

राम शाह

Ram Shah

गोरखा राज्यका राजा

Read in English · हिंदी में पढ़ें

राम शाह गोरखा राज्यका चौथो शाह वंशीय राजा हुन्। उनी राजा पुरन्दर शाहका छोरा र राजा छत्र शाहका भाइ हुन् । दाजु छत्र शाहको मृत्युमा यिनी राजा घोषित भएका हुन्। उनको शासनकाल कहिलेदेखी कहिले सम्म कायम थियो भन्नेमा इतिहासकारहरू बीच भिन्न मत छ। योगी नरहरि नाथको अनुसार उनको शासनकाल ई. १६०६-१६३३, सूर्यविक्रम ज्ञावलीका अनुसार सन् १६०६-१६३६, दिनेशराज पन्तका अनुसार बि.सं १६७१-१६९३ प्रमाणिक मिति हो । विष्णु प्रसाद श्रेष्ठले उनको शासनकाल बि सं १६६३-१६९० सम्म उल्लेख गरेका छन् । डेनियल राइटका अनुसार साके १५२८ देखी २७ वर्ष थियो।

मुख्य तथ्यहरू

जन्मस्थान
नेपाल wd
निधन
wd

स्रोतहरू

  1. Wikipedia (English): Ram Shah · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): राम शाह · CC BY-SA 4.0
  3. Wikidata item Q20933609 · CC0 1.0
  4. Image: King Ram Shah.jpg by Bhojraj Sapkota (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"राम शाह". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/ram-shah?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख राम शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: King Ram Shah.jpg — Bhojraj Sapkota, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व