
राल्फ लॉरेन
Ralph Lauren
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
राल्फ लॉरेन एक अमेरिकी फेसन डिजाइनर, परोपकारी, तथा अर्बपति व्यवसायी हुन्। उनी विश्वव्यापी बहु-अर्ब डलरको उद्यम राल्फ लॉरेन ब्रान्डका संस्थापकका रूपमा सबैभन्दा परिचित छन्। उनले सेप्टेम्बर २०१५ मा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (CEO) पदबाट राजीनामा दिएका थिए, तर उनी अझै पनि कार्यकारी अध्यक्ष तथा मुख्य सृजनात्मक अधिकृत का रूपमा कार्यरत छन्। मे २०२५ सम्म उनको कुल सम्पत्ति करिब US$११.९ अर्ब रहेको अनुमान गरिएको छ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- The Bronx wd
- नागरिकता
- संयुक्त राज्य अमेरिका wd
- पेशा
- fashion designer wd
- शिक्षा
- City University of New York, DeWitt Clinton High School, Baruch College, Marsha Stern Talmudical Academy, Salanter Akiba Riverdale Academy, Zicklin School of Business wd
- जीवनसाथी
- Ricky Lauren wd
- आधिकारिक वेबसाइट
- ralphlauren.com wd
सम्हालेका पदहरू wd
- executive chairperson
पुरस्कार wd
- Officer of the Legion of Honour (2019)
- Coty Award (1970)
- The James Smithson Bicentennial Medal (2014)
- Presidential Medal of Freedom (2025)
स्रोतहरू
- Wikipedia (English): Ralph Lauren · CC BY-SA 4.0
- Wikipedia (Nepali): राल्फ लॉरेन · CC BY-SA 4.0
- Wikidata item Q296647 · CC0 1.0
- Image: Ralph Lauren 2013.jpg by Arnaldo Anaya-Lucca (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"राल्फ लॉरेन". DigiNepal. Last updated 30 October 2026. https://diginpl.com/people/ralph-lauren?lang=ne. Retrieved 9 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख राल्फ लॉरेन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ralph Lauren 2013.jpg — Arnaldo Anaya-Lucca, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Remo Ruffini
Michael J. Saylor
Daniel Lubetzky
Diogo Mónica
David Bonderman
Drayton McLane
Edythe Broad
Ira Rennert
Paul Singer
Stephen M. Ross
Steve Cohen
Steve Feinberg