
राजेश पायल राई नेपाली गायक हुन ! उनले थुप्रै नेपाली चलचित्रका गीतहरूमा स्वर दिइसकेका छन ! उनी विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायकका रुपामा उनलाई चिनिन्छ। पिता रत्न राई र माता सञ्चलक्ष्मी राईका सन्तानका रूपमा उनको जन्म वि.स.२०३२ असोज १४ गते खोटाङको बुइपा भनने ठाउमा भएको थियो। उनको पहिलो गीत रेडियो नेपालमा रेकर्डिङ भयको सम्झनाको कुरा नगर भन्ने बोलको गित पहिलो थियो । उनलाई चचिर्त बनाउन सफल गित फैलियो माया दुबो सरि र बैगुनी रैछौ मायालु जस्ता गीतहरु रहेका छन्। उनले २०६६ सालमा प्रसारण भएको चलचित्र शिलशिलाबाट विभिन्न अवार्ड समेत प्राप्त गरेका छन् । यसैगरी उनले २०६७ मा छिन्नलता पुरस्कार र अन्य पुरस्कारबाट समेत सम्मानित एवं पुरस्कृत भइ सकेका छन् । उनले विभिन्न चलचित्रहरु दैवसंजोग, दौतरी,परेनि माया जालैमा, सी माला तथा गुण्डाराजमा अभिनय चलचित्रहरूमा समेत अभिनय गरिसकेका छन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- खोटाङ जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- अभिनेता, गायक wd
- आधिकारिक वेबसाइट
- rajeshpayalrai.com.np wd
स्रोतहरू
- Wikipedia (English): Rajesh Payal Rai · CC BY-SA 4.0
- Wikipedia (Nepali): राजेश पायल राई · CC BY-SA 4.0
- Wikidata item Q7286076 · CC0 1.0
- Image: Rajesh Payal Rai.jpg by Krish Dulal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"राजेश पायल राई". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/rajesh-payal-rai?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्