DigiNepal
पेटोङटार्न सिनावात्रा
首相官邸ホームページ · CC BY 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

पेटोङटार्न सिनावात्रा

Paetongtarn Shinawatra

थाई राजनीतिज्ञ

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पेटोङटार्न सिनावात्रा एक थाई राजनीतिज्ञ हुन् जसलाई सन् २०२३ मा फेहु थाई पार्टीको नेता नियुक्त गरिएको थियो र उनले १ जुलाई २०२५ सम्म थाइल्यान्डको ३१औँ प्रधानमन्त्रीको रूपमा सेवा गरेकी थिइन् र २९ अगस्ट २०२५ मा उनलाई बर्खास्त गरिएको थियो। सिनावात्रा परिवारका एक सदस्य, उनी २३औँ प्रधानमन्त्री थाकसिन सिनावात्राकी कान्छी छोरी र २८औँ प्रधानमन्त्री यिङलक सिनावात्राकी भान्जी हुन्। पेटोङटार्न थाइल्यान्डको सबैभन्दा कान्छी प्रधानमन्त्री हुन् र यो पद धारण गर्न थालेकी दोस्रो महिला हुन्। उनले ३० जुन २०२५ देखि संस्कृति मन्त्रीको रूपमा पनि सेवा गरेकी छन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
बैङ्कक wd
नागरिकता
थाइल्याण्ड wd
पेशा
राजनीतिज्ञ, व्यवसायी, उद्यमी wd
राजनीतिक दल
Pheu Thai Party (देखि 2021) wd
शिक्षा
Chulalongkorn University, University of Surrey, Saint Joseph Convent School, Mater Dei School, National Defence College of Thailand wd
जीवनसाथी
Pitaka Suksawat wd
सामाजिक सञ्जाल
X (Twitter) · Instagram wd

सम्हालेका पदहरू wd

  • थाइल्याण्डका प्रधानमन्त्री (16 अगस्ट 2024 – 1 जुलाई 2025 · वि.सं. ३१ श्रावण २०८१ – १६ असार २०८२)
  • party leader (देखि 27 अक्टोबर 2023 · वि.सं. १० कार्तिक २०८० देखि)

पुरस्कार wd

  • Gold Medal of the Direkgunabhorn (2005)

स्रोतहरू

  1. Wikipedia (English): Paetongtarn Shinawatra · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पेटोङटार्न सिनावात्रा · CC BY-SA 4.0
  3. Wikidata item Q13026319 · CC0 1.0
  4. Image: PM Paetongtarn of Thailand (2024) (cropped-4).jpg by 首相官邸ホームページ (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पेटोङटार्न सिनावात्रा". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/people/paetongtarn-shinawatra?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पेटोङटार्न सिनावात्रा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: PM Paetongtarn of Thailand (2024) (cropped-4).jpg — 首相官邸ホームページ, CC BY 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व