
ओलाफ सोल्स
Olaf Scholz
जर्मन राजनीतिज्ञ (SPD), संघीय गणतन्त्र जर्मनीको नवौं चान्सलर (२०२१-२०२५), बुन्डेस्ट्यागको सदस्य
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
ओलाफ सोल्स एक जर्मन राजनीतिज्ञ तथा जर्मनीको पूर्व चान्सलर हुन्। सन् २०२१ डिसेम्बर ८ मा उनी चान्सलरको रूपमा कार्यभार सम्हालेका हुन्। उनले सन् २०१८ देखि एन्जेला मर्केलको भाइस चान्सलर र अर्थमन्त्री भएर काम गरेका थिए। यस अघि उनी सन् २०११ देखि सन् २०१८ सम्म ह्यामबर्गको मेयर र सोसल डेमोक्रेटिक पार्टी (एसपिडी)का उपनेता थिए। सन् २०२१ को जर्मन सङ्घीय निर्वाचनमा सोल्स चान्सलरको लागि पार्टीको उम्मेदवार थिए। यो निर्वाचनमा एसपिडी सबैभन्दा बलियो संसदीय दलको रुपमा उदाएपछि उनको चान्सलर बन्ने बाटो खुलेको थियो। सन् २०२१ नोभेम्बर २४ मा एसपिडी, एलाएन्स ९०/ द ग्रिन र फ्रि डेमोक्रेटिक पार्टी (फडिपी)ले गठबन्धन सरकार बनाउने सम्झौता गरेको थियो।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- member of the German Bundestag (देखि 25 मार्च 2025 · वि.सं. १० चैत्र २०८१ देखि)
- Federal Chancellor of Germany (8 डिसेम्बर 2021 – 6 मे 2025 · वि.सं. २२ मंसिर २०७८ – २३ बैशाख २०८२)
- member of the German Bundestag (26 अक्टोबर 2021 – 25 मार्च 2025 · वि.सं. ९ कार्तिक २०७८ – १० चैत्र २०८१)
- Federal Minister of Finance (14 मार्च 2018 – 8 डिसेम्बर 2021)
- Vice-Chancellor of Germany (14 मार्च 2018 – 8 डिसेम्बर 2021)
- Commissioner for Franco-German Cooperation (2015–2018)
- First Mayor of Hamburg (7 मार्च 2011 – 13 मार्च 2018)
- member of the German Bundestag (27 अक्टोबर 2009 – 11 मार्च 2011)
- Federal Minister of Labour and Social Affairs (21 नोभेम्बर 2007 – 28 अक्टोबर 2009)
- member of the German Bundestag (18 अक्टोबर 2005 – 27 अक्टोबर 2009)
- Secretary General of the SPD (20 अक्टोबर 2002 – 21 मार्च 2004)
- member of the German Bundestag (17 अक्टोबर 2002 – 18 अक्टोबर 2005)
- Senator of the Interior (30 मे 2001 – 23 सेप्टेम्बर 2001)
- member of the German Bundestag (26 अक्टोबर 1998 – 6 जुन 2001)
- member of the Hamburg Parliament
पुरस्कार wd
- Time 100 (2022)
- Global Citizen Awards (2023)
स्रोतहरू
- Wikipedia (English): Olaf Scholz · CC BY-SA 4.0
- Wikipedia (Nepali): ओलाफ सोल्स · CC BY-SA 4.0
- Wikidata item Q61053 · CC0 1.0
- Image: Olaf Scholz 2025.jpg by Steffen Prößdorf (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ओलाफ सोल्स". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/olaf-scholz?lang=ne. Retrieved 9 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Klaus von Dohnanyi
Max Brauer
Ortwin Runde
Hans-Ulrich Klose
Gregor Gysi