DigiNepal
नवाज सरिफ
Z A Balti · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

नवाज सरिफ

Nawaz Sharif

पाकिस्तानको पूर्व प्रधानमन्त्री

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मियाँ मोहम्मद नवाज सरिफ पाकिस्तानको पूर्व प्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लिग (पीएमएल) का वरिष्ठ नेता हुन्। उनी मात्र पाकिस्तानका यस्ता नेता हुन् जो पाकिस्तानमा ३ पटक प्रधानमन्त्री बेनका छन्। पनामा पेपर्स को कारणले गर्दा शरीफको परिवार न्यायिक जाँचमा आए। २०१८ मा पाकिस्तानी सुप्रीम कोर्टले सरिफलाई २०१७ को पनामा पेपर्सको मुद्दामा संलग्न भएकोले जीवनकालको लागि सार्वजनिक कार्यालयबाट हटाउने आदेश दियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
लाहोर wd
नागरिकता
पाकिस्तान, संयुक्त अधिराज्य wd
पेशा
राजनीतिज्ञ, क्रिकेट खेलाडी, उद्यमी, अधिवक्ता, सरकार प्रमुख wd
राजनीतिक दल
पाकिस्तान मुस्लिम लिग (देखि 1993), Pakistan Muslim League (N) wd
शिक्षा
Government College University, Punjab University Law College wd
जीवनसाथी
कुलसुम नवाज wd
सामाजिक सञ्जाल
X (Twitter) wd

सम्हालेका पदहरू wd

  • Federal Minister for Defence (7 जुन 2013 – 26 नोभेम्बर 2013)
  • पाकिस्तानका प्रधानमन्त्री (5 जुन 2013 – 28 जुलाई 2017)
  • Member of the 14th National Assembly of Pakistan (1 जुन 2013 – 28 जुलाई 2017)
  • पाकिस्तानका प्रधानमन्त्री (17 फेब्रुअरी 1997 – 12 अक्टोबर 1999)
  • Federal Minister for Defence (17 फेब्रुअरी 1997 – 12 अक्टोबर 1999)
  • Leader of the Opposition (19 अक्टोबर 1993 – 5 नोभेम्बर 1996)
  • Federal Minister for Finance (6 अगस्ट 1993 – 7 नोभेम्बर 1998)
  • पाकिस्तानका प्रधानमन्त्री (6 नोभेम्बर 1990 – 18 अप्रिल 1993)
  • Federal Minister for Defence (6 नोभेम्बर 1990 – 10 सेप्टेम्बर 1991)
  • Chief Minister of Punjab (9 अप्रिल 1985 – 13 अगस्ट 1990)

पुरस्कार wd

  • इग नोबेल पुरस्कार
  • Knight Grand Cross of the Order of St Michael and St George
  • Grand Collar of the Order of Good Hope
  • Order of the Republic

स्रोतहरू

  1. Wikipedia (English): Nawaz Sharif · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नवाज सरिफ · CC BY-SA 4.0
  3. Wikidata item Q134068 · CC0 1.0
  4. Image: PrimeMinisterNawazSharif.jpg by Z A Balti (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नवाज सरिफ". DigiNepal. Last updated 15 November 2026. https://diginpl.com/people/nawaz-sharif?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नवाज सरिफ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: PrimeMinisterNawazSharif.jpg — Z A Balti, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व