
मोर्गन फ्रिम्यान
Morgan Freeman
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मोर्गन फ्रिम्यान एक अमेरिकी अभिनेता र चलचित्र कथनकर्ता हुन्। फ्रिम्यानले क्लिन्ट इस्टवुडको 'मिलियन डलर बेबी' मा आफ्नो प्रदर्शनको लागि सर्वश्रेष्ठ सहायक अभिनेताको लागि सन् २००५ मा एकेडेमी पुरस्कार जितेका थिए। फ्रिम्यानले आफ्नो प्रदर्शनको लागि ओस्कार नामाङ्कनहरू प्राप्त गरेका छन् र उनले गोल्डेन ग्लोब पुरस्कार र स्क्रिन अभिनेता गिल्ड पुरस्कार पनि जितेका छन्।
मुख्य तथ्यहरू
पुरस्कार wd
- Academy Award for Best Supporting Actor (2005)
- Kennedy Center Honors
- AFI Life Achievement Award (2011)
- गोल्डन ग्लोब अवार्ड
- Silver Bear
- star on Hollywood Walk of Fame
- National Medal of Arts (2015)
- Clarence Derwent Awards
- Screen Actors Guild Award for Outstanding Performance by a Male Actor in a Supporting Role
स्रोतहरू
- Wikipedia (English): Morgan Freeman · CC BY-SA 4.0
- Wikipedia (Nepali): मोर्गन फ्रिम्यान · CC BY-SA 4.0
- Wikidata item Q48337 · CC0 1.0
- Image: Morgan Freeman at The Pentagon on 2 August 2023 - 230802-D-PM193-3363 (cropped).jpg by U.S. Secretary of Defense (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मोर्गन फ्रिम्यान". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/people/morgan-freeman?lang=ne. Retrieved 8 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मोर्गन फ्रिम्यान बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Morgan Freeman at The Pentagon on 2 August 2023 - 230802-D-PM193-3363 (cropped).jpg — U.S. Secretary of Defense, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Daniel Snyder
George Lucas
Jeffrey Lurie
Steven Spielberg
एडम स्यान्डलर
Barbra Streisand
Bill Cosby
डेभिड कपरभिल्ड
David Letterman
एलेन डिजेनर्स
जोर्ग क्लूनी
George Condo