DigiNepal
मेल गिबसन
Georges Biard · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

मेल गिबसन

Mel Gibson

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मेल गिबसन अमेरिकाली नायक, निर्माता तथा पटकथा रचनाकार हुन् । द्वन्द नायकका रूपमा परिचित गिबसनका लेथल वेपन र म्याड म्यान चलचित्र चर्चित छन् । उनी १२ वर्षको हुँदा आफ्नो परिवारका साथ सिड्नी अस्ट्रेलिया गएका थिए । उनले अभिनय सम्बन्धि शिक्षा अस्ट्रेलियाको नेसनल इन्टिट्युट अफ ड्रामेटिक आर्टबाट लिएका थिए ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Peekskill wd
नागरिकता
संयुक्त राज्य अमेरिका, गणतन्त्र आयरल्यान्ड wd
पेशा
चलचित्र निर्माता, चलचित्र कलाकार, चलचित्र निर्देशक, लेखक, voice actor, पटकथा लेखक wd
शिक्षा
National Institute of Dramatic Art wd
जीवनसाथी
Robyn Moore wd

पुरस्कार wd

  • Academy Award for Best Director (1996)
  • Academy Award for Best Picture (1996)
  • Honorary Officer of the Order of Australia (1997)
  • Golden Globe Award for Best Director (1996)

स्रोतहरू

  1. Wikipedia (English): Mel Gibson · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मेल गिबसन · CC BY-SA 4.0
  3. Wikidata item Q42229 · CC0 1.0
  4. Image: Mel Gibson Cannes 2016 2.jpg by Georges Biard (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मेल गिबसन". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/mel-gibson?lang=ne. Retrieved 7 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मेल गिबसन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mel Gibson Cannes 2016 2.jpg — Georges Biard, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व