DigiNepal
मारियो द्रागी
European Parliament · CC BY 2.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

मारियो द्रागी

Mario Draghi

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मारियो द्रागी इटालीका बैङ्कर तथा अर्थविद् हुन् जो हाल इटालीको ५८ औँ प्रधानमन्त्रीको रूपमा एक इटालियन राजनीतिज्ञ हुन्। यसभन्दा पहिले केन्द्रीय युरोपेली बैङ्कका प्रमुखको रूपमा कार्यरत थिए । उनी सन् २०११ नोभेम्बर १ २०१९ संम यस पदमा बहाल थिए। उनी यसभन्दा पहिले बैङ्क अफ इटालीका गवर्नरको रूपमा सन् २००६ जनवरी देखि सन् २०११ अक्टोबर सम्म कार्य गरेका थिए । सन् २०१४ मा आएर फोर्ब्स पत्रिकाले द्रागीलाई विश्वको सर्वाधिक शक्तिशाली व्यक्तिहरूको सूचीमा ८औ क्रममा राखेको छ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
रोम wd
नागरिकता
इटाली wd
पेशा
economist, banker, university teacher, राजनीतिज्ञ wd
राजनीतिक दल
निर्दलीय wd
शिक्षा
Liceo Classico Massimiliano Massimo, Sapienza University of Rome, म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी wd
सामाजिक सञ्जाल
Facebook · Instagram wd

सम्हालेका पदहरू wd

  • Prime Minister of Italy (13 फेब्रुअरी 2021 – 22 अक्टोबर 2022)
  • केन्द्रीय युरोपेली बैंकका प्रमुख (1 नोभेम्बर 2011 – 31 अक्टोबर 2019)
  • Governor of the Banca d'Italia (16 जनवरी 2006 – 31 अक्टोबर 2011)

पुरस्कार wd

  • Knight Grand Cross of the Order of Merit of the Italian Republic (2000)
  • honorary doctor of Tel Aviv University
  • honorary doctor of the University of Padua
  • Honorary doctor of the University of Bologna
  • Grand Collar of the Order of Prince Henry (2019)
  • honorary degree
  • Grand Cross 1st class of the Order of Merit of the Federal Republic of Germany (2020)
  • M100 Media Award (2012)
  • Time 100 (2021)
  • Order of Prince Yaroslav the Wise, 1st class (2022)
  • Financial Times Person of the Year (2012)
  • Global Citizen Awards (2015)
  • Commander of the Legion of Honour (2019)
  • Princess of Asturias Award for International Cooperation (2025)

स्रोतहरू

  1. Wikipedia (English): Mario Draghi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मारियो द्रागी · CC BY-SA 4.0
  3. Wikidata item Q294460 · CC0 1.0
  4. Image: Mario Draghi 2024 (cropped).jpg by European Parliament (CC BY 2.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 16 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मारियो द्रागी". DigiNepal. Last updated 10 November 2026. https://diginpl.com/people/mario-draghi?lang=ne. Retrieved 16 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मारियो द्रागी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mario Draghi 2024 (cropped).jpg — European Parliament, CC BY 2.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व