
मलाला युसफजई
Malala Yousafzai
मलाला
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मलाला युसुफजई पाकिस्तानी महिला शिक्षा तथा बालअधिकारवादी कार्यकर्ता हुन्। सन् २०१४ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल मलाला नोबेल पुरस्कार पाउने हालसम्म कै सबभन्दा कम उमेरकी व्यक्ति हुन्। उनी स्वात उपत्यकामा तालिबानहरूले केटीहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएको समयमा महिला तथा शिक्षाको लागि वकालत गरेका कारण चर्चामा आएकी हुन्।
मुख्य तथ्यहरू
पुरस्कार wd
- शान्तिमा नोबेल पुरस्कार (2014)
- सखारोभ पुरस्कार (2013)
- Simone de Beauvoir Prize (2013)
- National Malala Peace Prize (2011)
- Anna Politkovskaya Award (2013)
- United Nations Prize in the Field of Human Rights (2013)
- European Human Rights Prize (2013)
- Four Freedoms Award – Freedom from Fear
- Philadelphia Liberty Medal (2014)
- International Children's Peace Prize (2013)
- Index Award (2013)
- Ambassador of Conscience Award (2013)
- Secularist of the Year (2013)
- Catalonia International Prize (2013)
- Humanitarian of the Year (2013)
स्रोतहरू
- Wikipedia (English): Malala Yousafzai · CC BY-SA 4.0
- Wikipedia (Nepali): मलाला युसफजई · CC BY-SA 4.0
- Wikidata item Q32732 · CC0 1.0
- Image: Malala Yousafzai 2023 portrait 2x3.jpg by flowcomm (CC BY 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मलाला युसफजई". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/malala-yousafzai?lang=ne. Retrieved 8 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मलाला युसफजई बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Malala Yousafzai 2023 portrait 2x3.jpg — flowcomm, CC BY 2.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
मदर टेरेसा
फ्लोरेन्स नाइटिङ्गेल
Albert Schweitzer
हेनरी डुनान्ट
Clara Barton
Desmond Tutu
कैलाश सत्यार्थी