DigiNepal
लि का-सिंग
EdTech Stanford University School of Medicine · CC BY 2.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

लि का-सिंग

Li Ka-shing

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

लि का-सिंग, GBM, KBE, JP एक हङकङ ब्यापारी दिग्गज, लगानीकर्ता र मानवअधिकारवादी ब्यक्ती हुन् । सेप्टेम्बर २०१७ सम्म लि एसियाका सबै भन्दा धानी मध्ये एक थिए, अनुमानित कुल मुल्य ३३.८ बिलियन अमेरिकी डलर रहेको थियो । उहाँ सीके हचिसन होल्डिङका लागि बोर्डको अध्यक्ष हुनुहुन्थ्यो; यसको माध्यमबाट उनी एसिया र यूरोपको सबैभन्दा ठूलो स्वास्थ्य र सौन्दर्य बिक्रेताको विश्वको अग्रणी पोर्ट इन्भेस्टरर, विकासकर्ता, र अपरेटर थिए ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Chao'an District wd
नागरिकता
Republic of China, British Hong Kong wd
पेशा
उद्यमी, ship-owner, business executive wd
जीवनसाथी
Chong Yuet Ming wd

सम्हालेका पदहरू wd

  • justice of the peace (देखि 1981)

पुरस्कार wd

  • Commander of the Legion of Honour (2005)
  • Grand Bauhinia Medal (2001)
  • honorary doctor of the University of Hong Kong (1986)
  • honorary doctor of the Peking University (1992)
  • honorary doctor of the Chinese University of Hong Kong (1997)
  • Knight Commander of the Order of the British Empire (2000)
  • Tatler Most Influential Hong Kong (2022)

स्रोतहरू

  1. Wikipedia (English): Li Ka-shing · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): लि का-सिंग · CC BY-SA 4.0
  3. Wikidata item Q20151 · CC0 1.0
  4. Image: Li Ka Shing.jpg by EdTech Stanford University School of Medicine (CC BY 2.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"लि का-सिंग". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/li-ka-shing?lang=ne. Retrieved 7 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख लि का-सिंग बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Li Ka Shing.jpg — EdTech Stanford University School of Medicine, CC BY 2.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व