
किरण चेम्जोङ नेपाल राष्ट्रिय फुटबल टोलीका वर्तमान गोकरक्षक र कप्तान हुन्। उनी एन्फा एकेडेमी उत्पादन पनि हुन्। सन् २०१७ देखि उनी व्यवसायिक फुटबल खेलका लागि माल्दिभ्सको क्लब टिसी स्पोर्ट्स क्लबमा अनुबन्धित भएका थिए भने सन् २०१९ देखि उनी भारतको आइलिगमा खेल्ने पञ्जाबको एक व्यवसायीक फुटबल क्लब मिनार्व पञ्जाबमा अनुबन्धित भएका छन्। किरण नेपाली फुटबल इतिहासका उत्कृष्ट फुटबल खेलाडीहरू मध्येका एक हुन्। किरण चेम्जोङ फुटबल मैदानमा गोलरक्षकक्षरको भुमिकामा विपक्षी टोली विरूद्व उत्रने गर्दछन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- धनकुटा नगरपालिका wd
- नागरिकता
- नेपाल wd
- पेशा
- फुटबल खेलाडी wd
स्रोतहरू
- Wikipedia (English): Kiran Chemjong · CC BY-SA 4.0
- Wikipedia (Nepali): किरण चेम्जोङ · CC BY-SA 4.0
- Wikidata item Q6414798 · CC0 1.0
- Image: Kiran Chemjong by @SubasTheOne.jpg by SubasTheOne (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"किरण चेम्जोङ". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/kiran-chemjong?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्