
हो चि मिन्ह
Ho Chi Minh
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
Hồ Chí Minh, Nguyễn Sinh Cung, न्गुऐन टाट थान्ह तथा न्गुऐन यि क्युवेकबाट समेत परिचित भियतनामी कम्युनिस्ट नेता थिए । उनी भियतनाम कम्युनिस्ट पार्टीका अध्यक्ष र महासचिव थिए । उनी प्रजातान्त्रिक गणतन्त्र भियतनाम को प्रधानमन्त्री (१९४५–१९५५) र रास्ट्रपति (१९४५–१९६९) पनि थिए | उनी भियतनाम युद्धको समयमा प्रजातान्त्रिक गणतन्त्र भियतनाम, भियतनाम जनसेना र भियतकङ स्थापना गर्ने मुख्य व्यक्ति थिए ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- Kim Liên wd
- निधन
- wd
- निधन स्थान
- हनोइ wd
- नागरिकता
- उत्तर भियतनाम, French Indochina wd
- पेशा
- लेखक, कवि, राजनीतिज्ञ, पत्रकार, military personnel wd
- राजनीतिक दल
- भियतनाम कम्युनिस्ट पार्टी (1951–1969), Indochinese Communist Party (1930–1945), French Communist Party (1921–1925), मजदुर इन्टरनेसनलका फ्रान्सेली भाग (1919–1921) wd
- शिक्षा
- Communist University of the Toilers of the East, Quốc Học – Huế High School for the Gifted wd
- जीवनसाथी
- Tăng Tuyết Minh wd
सम्हालेका पदहरू wd
- General Secretary of the Communist Party of Vietnam (5 अक्टोबर 1956 – 10 सेप्टेम्बर 1960)
- member of the National Assembly of Vietnam (2 मार्च 1946 – 2 सेप्टेम्बर 1969)
- President of Vietnam (2 सेप्टेम्बर 1945 – 2 सेप्टेम्बर 1969)
- Prime Minister of Vietnam (2 सेप्टेम्बर 1945 – 20 सेप्टेम्बर 1955)
पुरस्कार wd
- Order of Lenin (1967)
- Gold Star Order
- Grand Cross of the Order of Polonia Restituta
- Star of the Republic of Indonesia
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Ho Chi Minh · CC BY-SA 4.0
- Wikipedia (Nepali): हो चि मिन्ह · CC BY-SA 4.0
- Wikidata item Q36014 · CC0 1.0
- Image: Ho Chi Minh 1946.jpg by Unknown author Unknown author (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 16 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हो चि मिन्ह". DigiNepal. Last updated 9 November 2026. https://diginpl.com/people/ho-chi-minh?lang=ne. Retrieved 16 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख हो चि मिन्ह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ho Chi Minh 1946.jpg — Unknown author Unknown author, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Nguyễn Phú Trọng
Trường Chinh
Nông Đức Mạnh
Lê Duẩn
Hà Huy Tập
Lê Khả Phiêu
Nguyễn Thị Định
Tô Lâm