DigiNepal
हिरोसी अमानो
研究振興局振興企画課 · CC BY 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

हिरोसी अमानो

Hiroshi Amano

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हिरोसी अमानो जापानी भौतिक शास्त्री हुन् । सन् २०१४ मा उनलाई उनको खोज "रातो र हरियो एलईडी लाईट्ससँग नीलोको संयोजन" गरी सेतो बत्ती बनाएको हुँदा जापानकै अन्य दुई बैज्ञानिक इसामु आकासाकी र सुजी नाकामुरासँग भौतिक शास्त्रमा नोबेल पुरस्कार पुरस्कार प्रदान गरिएको हो ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Hamamatsu wd
नागरिकता
जापान wd
पेशा
भौतिकशास्त्री, university teacher, अभियन्ता wd
शिक्षा
Nagoya University, Shizuoka Prefectural Hamamatsu Nishi High School, Hamamatsu City Shijimizuka Junior High School wd

पुरस्कार wd

  • भौतिक शास्त्रमा नोबेल पुरस्कार (2014)
  • Order of Culture (2014)
  • Person of Cultural Merit (2014)
  • honorary doctor of the University of Padua

स्रोतहरू

  1. Wikipedia (English): Hiroshi Amano · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हिरोसी अमानो · CC BY-SA 4.0
  3. Wikidata item Q11443689 · CC0 1.0
  4. Image: Hiroshi Amano 20141211.jpg by 研究振興局振興企画課 (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हिरोसी अमानो". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/people/hiroshi-amano?lang=ne. Retrieved 9 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हिरोसी अमानो बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Hiroshi Amano 20141211.jpg — 研究振興局振興企画課, CC BY 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व